सोह्रश्रद्धा गर्नेको पशुपतिनाथमा घुइँचो (भिडियोसहित)

काठमाडौं- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरू भएको छ। सोह्रश्राद्ध आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन […]

सम्बन्धित सामग्री

नजिकियो तिहार, भाइमसला किन्नेको घुइँचो (तस्वीरहरू)

तिहार नजिकिएसँगै पसलहरूमा घुइँचो बढेको छ । असन, इन्द्रचोकलगायत काठमाडौंका व्यापारिक स्थानहरूमा तिहारको सामान किन्नेहरूको घुइँचो बढेको हो ।

हनुमानघाटमा श्राद्ध गर्नेको घुइँचो

भादगाउँ- भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा शनिबार सोह्रश्राद्ध गर्नेको घुइँचो लागेको छ। आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म गरिने श्राद्धको अन्तिम पितृपक्षका दिन दिवंगत भएका आफन्तहरूको नाममा पिण्डदान गर्नेको घुइँचो छ। हनुमानघाट क्षेत्रमा मृतकका नाममा पिण्डदान गरे दिवंगतको आत्माले मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वासले भक्तपुरका नगरवासी हनुमानघाट क्षेत्रमा आई स्रोह्रश्राद्ध गर्न आउने पुरोहित गोविन्दराज राजोपाध्ययले जानकारी […]

महावुधाम मेला भर्नेको घुइँचो

मान्म (कालिकोट), १३ भदौ । कालिकोटको महावै गाउँपालिकास्थित महावुधाम मेला भर्नेको घुइँचो लागेको छ । महावुधाम मेला भर्नका लागि बिहानैदेखि तीर्थयात्रीको घुइँचो लागेको हो । दैलेख, सुर्खेत, कालिकोट, जुम्ला, नेपालगन्जलगायत ठाउँबाट धार्मिक मेला भर्नका लागि मङ्गलबारदेखि नै महावुधाममा तीर्थयात्री भरिभराउ छन् । पछिल्लो समय महावुधाम आकर्षक गन्तव्य बन्दै गएको छ । वर मागे पूरा हुने […]

चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो

नाग पञ्चमीको अवसरमा आज भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीको दिन चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।नेवार समुदायमा चाँगुनारायणको दर्शन गरेर मात्र घरको मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रही आएको छ । यसरी नागको तस्वीर टाँस्नाले नाग र सर्पको भएबाट मुक्त हुने धार्मिक विश्वास रहेको छ । आज चाँगुनारायण मन्दिरलगायत भक्तपुरको वाखुपति नारायण र तिलमाधव नारायण, कमलविनायकको नारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।&nb

पशुपति क्षेत्रमा भक्तजनको घुइँचो (फोटोफिचर)

आज बिहानैदेखि ​महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथसहितका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।...

पशुपति क्षेत्रमा भक्तजनको घुइँचो (फोटोफिचर)

आज बिहानैदेखि ​महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथसहितका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।...

यस वर्ष खुल्यो कालभैरव मन्दिर, भक्तजनको घुइँचो

बलेवा । नवरात्र सुरु भएदेखि नै दर्शनार्थीको घुइँचो लागेको बलेवा कालभैरवको मन्दिरमा यस वर्षको नवमीमा विगतका वर्षमा भन्दा धेरै भक्तजनको घुइँचो लागेको छ । यहाँ अवस्थित कालभैरवको दर्शन गर्न गण्डकी प्रदेशका अधिकांश जिल्ला तथा छिमेकी प्रदेशबाट समेत दर्शनार्थी आएका छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले बलेवाका कालभैरवको दर्शन गर्न आउने गर्दछन् । […] The post यस वर्ष खुल्यो कालभैरव मन्दिर, भक्तजनको घुइँचो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

यस वर्ष खुल्यो कालभैरव मन्दिर, भक्तजनको घुइँचो

नवरात्र सुरु भएदेखि नै दर्शनार्थीको घुइँचो लागेको बलेवा कालभैरवको मन्दिरमा यस वर्षको नवमीमा विगतका वर्षमा भन्दा धेरै भक्तजनको घुइँचो लागेको छ। यहाँ अवस्थित कालभैरवको दर्शन गर्न गण्डकी प्रदेशका अधिकांश जिल्ला...

डोटीका शक्तिपीठमा भक्तजनको घुइँचो

डोटी, २७ असोज । हिन्दू नेपालीहरूको महान् चाड वडादसैंको महाअष्ठिमीका दिन जिल्लाका विभिन्न मठमन्दिर तथा शक्ति पीठहरुमा आज भक्तजनको घुइँचो लागेको छ । यहाँका ऐतिहासिक मन्दिर, शैलेश्वरी, कालिका, निरौली भगवती, दिपायल भगवती, सालमुनि मन्दिरलगायत ठाउँमा भक्तजनको घुइँचो लागेको छ । यहाँका भगवती मन्दिरमा बिहानदेखि पशुबलि लगायतका बलि दिने भक्तजनको भीड लागेको छ । जिल्ला सदरमुकाम […]

काभ्रेका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

बडादशैँ शुभारम्भ दिन आज काभ्रेपालञ्चोकका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ। विशेषगरी पाँचखालको पलाञ्चोक भवगती मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिरमा दर्शनार्थी घुइँचो लागेको हो।...