डोटीका शक्तिपीठमा भक्तजनको घुइँचो

डोटी, २७ असोज । हिन्दू नेपालीहरूको महान् चाड वडादसैंको महाअष्ठिमीका दिन जिल्लाका विभिन्न मठमन्दिर तथा शक्ति पीठहरुमा आज भक्तजनको घुइँचो लागेको छ । यहाँका ऐतिहासिक मन्दिर, शैलेश्वरी, कालिका, निरौली भगवती, दिपायल भगवती, सालमुनि मन्दिरलगायत ठाउँमा भक्तजनको घुइँचो लागेको छ । यहाँका भगवती मन्दिरमा बिहानदेखि पशुबलि लगायतका बलि दिने भक्तजनको भीड लागेको छ । जिल्ला सदरमुकाम […]

सम्बन्धित सामग्री

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

दमौली– बाला चतुर्दशीको अवसरमा तनहुँको प्रसिद्ध देवघाटधाममा शतबीज छर्न भक्तजनको घुइँचो लागेको छ । मङ्सिर कृष्णचतुर्दशीका दिन देवघाटमा आज शतबीज छर्न भक्तजनको घुइँचो लागेको हो । शतबीज छर्न आइतबारदेखि नै देवघाटधामा भक्तजनको भीड लागेको गाउँपालिकाका प्रवक्ता एवं देवघाट-५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए ।  उनले भने, ‘आज  शतबीज छर्नका लागि हिजोेदेखि नै हजारौँ सङ्ख्यामा […]

देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको घुइँचो लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा […]

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

रसुवा, भदौ १४। जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र […]

श्रृङ्गारिक आरती हेर्ने भक्तजनको घुइँचो

दाङ, २८ साउन । घोराही उपमहानगरपालिका–५ धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिरमा शनिबार राती श्रृङ्गारिक आरती हेर्न पुगेका भक्तजनको घुइँचो । पाण्डवेश्वर महादेव मन्दिरमा साउन महिनाभर पुरुषोत्तम माहात्म्य प्रवचन एवम श्रृङ्गारिक महाआरती श्रवणी बोलबम महोत्सवको आयोजना गरेपछि भक्तजनको घुइँचो लाग्ने गरेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो

चितवन, माघ १ । पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । शनिबार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश गरिरहेका छन् । दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ । विगत तीन वर्षदेखि कोभिडका कारण हुन नसकेको मकरसङ्क्रान्ति मेला यस वर्ष हुँदा देशभर र भारतबाट भक्तजन आएका […]

हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं : कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ।  आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो। उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्

गुल्मीका शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं । गुल्मीका शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ । बडादशैंको अवसरमा विभिन्न मन्दिर तथा शक्ति पीठ, देवालयमा दुर्गाको पूजाआराधना गर्दै उनीहरुले आशिर्वाद ग्रहण गरेका हुन् । गुल्मीका विभिन्न देवालयमा पूजाआजाका साथै बलि दिएर प्रत्येक वर्ष बडादशैं मनाउने गरिन्छ । पछिल्लो २ वर्षसम्म कोरोना महामारीले मन्दिरहरुमा भीडभाड कम हुने गरेको थियो । तर, यसवर्षको बडादशैंमा कोरोना […]

पशुपति क्षेत्रमा भक्तजनको घुइँचो (फोटोफिचर)

आज बिहानैदेखि ​महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथसहितका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।...

पशुपति क्षेत्रमा भक्तजनको घुइँचो (फोटोफिचर)

आज बिहानैदेखि ​महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथसहितका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।...

यस वर्ष खुल्यो कालभैरव मन्दिर, भक्तजनको घुइँचो

बलेवा । नवरात्र सुरु भएदेखि नै दर्शनार्थीको घुइँचो लागेको बलेवा कालभैरवको मन्दिरमा यस वर्षको नवमीमा विगतका वर्षमा भन्दा धेरै भक्तजनको घुइँचो लागेको छ । यहाँ अवस्थित कालभैरवको दर्शन गर्न गण्डकी प्रदेशका अधिकांश जिल्ला तथा छिमेकी प्रदेशबाट समेत दर्शनार्थी आएका छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले बलेवाका कालभैरवको दर्शन गर्न आउने गर्दछन् । […] The post यस वर्ष खुल्यो कालभैरव मन्दिर, भक्तजनको घुइँचो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.