नजिकियो तिहार, भाइमसला किन्नेको घुइँचो (तस्वीरहरू)

तिहार नजिकिएसँगै पसलहरूमा घुइँचो बढेको छ । असन, इन्द्रचोकलगायत काठमाडौंका व्यापारिक स्थानहरूमा तिहारको सामान किन्नेहरूको घुइँचो बढेको हो ।

सम्बन्धित सामग्री

तिहारका लागि डेढ अर्ब बराबरको भाइमसला आयात

भाइपूजामा प्रयोग हुने भाइ मसला डेढ अर्ब मूल्य बराबरको आयात भएको छ । भाइपूजामा दिदीबहिनीले दाजुभाइलाई सगुनका रुपमा भाइमसला दिने प्रचलन छ ।

तिहारको व्यापारमा छैन उत्साह

तिहार आउन केही दिन मात्र बाँकी भए पनि सर्वाधिक खपत हुने भाइमसला, झिलिमिली बत्तीदेखि फूलमालाको व्यापारमा उत्साह देखिएको छैन । आर्थिक मन्दीको प्रभावले विगतका वर्षको तुलनामा व्यापार करिब ४० प्रतिशतले घटेको...

भाइटीकाको किनमेल : जरुरी हुन सक्छ यी ८ सामग्री

तिहारको किनमेल सुरु भइसकेको छ । खासगरी यतिबेला चेलीबेटीले आफ्ना माइतीका लागि विभिन्न सर-सामग्री किन्ने गर्छन् । तर, कहिले काहीँ अलमल हुनसक्छ कि के–कस्ता सरसामन छुटाउनै हुन्न ? भाइमसला भाइटीकाको किनमेल गर्न जाँदा छुटाउन नहुने सामग्री हो, भाइमसला । भाइटीकामा दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई टीका लगाएपछि उपहारस्वरूप ‘भाइमसला’ दिने गर्छन् । यसमा बदाम, काजु, किसमिस, ओखर, […]

महँगो हुँदै तिहार : भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य आकाशियो

बिजीशा बुढाथोकी काठमाडौं : तिहारमा सर्वाधिक बिक्री हुने भाइमसला, बत्ती र फूलको मूल्य यसपटक आकासिएको छ।भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य बढेपछि यो वर्षको तिहार महँगो हुने भएको छ। भाइमसलाको मूल्य प्याकेटमै ५० देखि १०० रुपैयाँ महँगिएको व्यवसायीहरू बताउँछन्। झिलिमिली बत्तीको मूल्यमा पनि गत वर्षको भन्दा आठ देखि १० प्रतिशतले बढेको छ। भाइमसलामा पिस्ता,…

परनिर्भरताको हद–तिहारमा डेढ अर्बको भाइमसला आयात, बदाम अमेरिका र भारतबाट

पछिल्लो समय मुलुकको हरेक क्षेत्रमा परनिर्भरता बढेसँगै यस वर्षको तिहारमा करिब डेढ अर्ब रुपैयाँको भाइमसला आयात भएको छ ।  भन्सार विभागका अनुसार यो वर्ष विगतका वर्षभन्दा आयात तिहारमा बढेको हो । विभागको तथ्यांकअनुसार तिहारमा १ अर्ब ४७ करोड रुपैयाँको भाइमसला आयात भएको हो । यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।  राजधानी दैनिक लेख्छ–ओखर, बदाम, काजु, किसमिस, पेस्तालगायत ड्राइफुडजन्य भाइमसलाको आयात वृद्धि भएको छ । धेरैजसो काजु भियतनाम र बदाम अमेरिका र भारतदेखि आयात भएको समाचारमा उल्लेख छ ।

तिहारको भाइमसला: के खाँदा के फाइदा?

फ्ना  दाजु–भाइको दीर्घ आयुका लागि दिदी–बहिनीहरुले स्वास्थ्यलाई बढीभन्दा बढी फाइदा पुर्‍याउने सुख्खा फलहरु किनेर दिन चिकित्सकको सुझाव छ।

तिहारलाई डेढ अर्बको भाइमसला आयात

काठमाडौँ –तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिँदै उपहार दिने गर्छन् । यस्तो उपहारलाई ‘भाइमसला’ भनिन्छ । भाइमसलामा ओखर, बदाम, काजु, किसमिस लगायत हुन्छन् । तर, भाइमसलाका रुपमा प्रयोग हुने सबै सामान विदेशबाटै आयात हुन्छन् । नेपालमा उत्पादन हुने कुनै पनि वस्तुले नेपालीको तिहार धान्दैन । जसकारण हरेक वर्ष तिहारका लागि करोडौँ रुपैयाँ बराबरका सामान बाहिरी […]

भाइमसला किन्नेहरूको चहलपहल (फोटो फिचर)

काठमाडौं : व्यस्त शहर न्यूरोड, असनलगायत शहरमा भाइमसला किन्नेहरुको चहलपहल बढेको छ।भाइटीकाको दिन चेलीबेटीले आफ्ना दाजुभाईलाई भाइ मसला दिने गर्दछन्। दाजुभाईलाई सप्तरंगी टीका र माला लगाइदिइसकेपछि चेलिबेटीले भाइमसला लगायतका मिठामिठा परिकार दिने प्रचलन रहेको छ।भाइमसलामा नरिवल, मिश्री, काजु, किसमिस, ओखर, देशी बदाम, सुकुमेल, पेस्ता, ल्वाङ, मख्खन, छोकडा, सुपारी, मरिच लगायत राख्ने गरिन्छ। यी मसलाहरु किनमेल गर्न सुरु भइसकेका छन्। भाइमसला केवल मसला व्यापारीले मात्रै होइन, किराना पसलेहरूले पनि बिक्री गरिरहेक

भाइमसला एक छाकमा कतिसम्म खाँदा उचित ?

१८ कात्तिक, काठमाडौं । दिदीबहिनी र दाजुभाइबीचको सद्भाव तथा मिष्ठान्न उपहार दिने पर्व हो, तिहार । देउसी-भैलोको धुनसँगै रंगीन बन्ने यो पर्वमा दिइने हरेक उपहारको महत्व छुट्टाछुट्टै छ । यहीमध्येको विशेष उपहार हो, भाइमसला । दिदीबहिनीले दाजुभाइको पीर-बाधालाई दैलोमा ओखरसँगै फुटाएपछि यस्ता विभिन्न पौष्टिक तत्वले युक्त भाइमसला दाजुभाइलाई दिने चलन छ । दैनिक जीवनमा खासै […]