रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २ महिना पूरा, हजारौँको ज्यान गयो, लाखौँ विस्थापित

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको दुई महिना पूरा भएको छ । गएकाे फेब्रुअरी २४ देखि सुरु भएको आक्रमण आज आइतवार (अप्रिल २४) देखि तेस्रो महिनामा प्रवेश गरे पनि तत्काल युद्ध रोकिने वातावरण देखिएको छैन ।  रुस र युक्रेनका अधिकारीबीच पटक–पटक वार्ता भए पनि सफलता प्राप्त भएको छैन । रुसको आक्रमणका कारण भएको क्षतिको यकिन विवरण प्राप्त नभए पनि हजारौँको ज्यान गएको, लाखौँ विस्थापित भएका र कैयौँ संरचना ध्वस्त भएका बीबीसीले जनाएको छ । रुसले युक्रेनको मरिओपोल सहरमा एउटा स्टिल कारखानाबाहेक सबै क्षेत्र कब्जा गरेको छ ।&nbs...

सम्बन्धित सामग्री

रुसले युक्रेनमाथि गर्यो नयाँ मिसाइल आक्रमण, १२ जनाको मृत्यु

मस्को। रुसले युत्रेनका केही सहरमा मिसाइल आक्रमण गरेको छ। युक्रेनको पूर्वी सहर नीप्रोको एक अपार्टमेन्टमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ। युक्रेनको किएव, खारकिएव, ओडेसा सहरमा पनि मिसाइल आक्रमण भएको जनाइएको छ। रुसले पछिल्ला दिन विद्युत पूर्वाधारमा आक्रमण केन्द्रित गरेका कारण युक्रेनका धेरै स्थानमा विद्युत काटिएको छ। युक्रेनले रुसी आक्रमणलाई कमजोर पार्न पश्चिम देशसँग हतियार मागेको छ।

रुसले युक्रेनमाथि आक्रमण थालेको सय दिन पूरा

काठमाडौँ- रुसले युक्रेनमाथि आक्रमण गरेको १ सय दिन पूरा भएको छ । युक्रेनको अनजीकरण तथा असैन्यकरण गर्न भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा ‘विशेष सैन्य कारवाही’ को घोषणा गर्दै युक्रेनविरुद्ध आक्रमण थालेका थिए । त्यसयता रुसी आक्रमणका कारण युक्रेनबाट दशौँ लाख मानिसहरु विस्थापित भएका छन भने हजारौँ मानिसहरुको मृत्यु भएको छ । […]

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ । नेपालका मानव अधिकारवादीहरुले युक्रेनमाथि गरिएको बर्बर आक्रमण अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं स्थित रुसी दूतावास अगाडी भेला भएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । युक्रेनबाट तत्काल सेना फिर्ता लैजान, शान्ति वार्तालाई निष्कर्षमा पुर्याउन, युद्धसँग सरोकार नभएका मानिस माथि […]

युक्रेनमा रुसद्वारा मिसाइल आक्रमण

रुसले युक्रेनमाथि मिसाइल आक्रमण गरेको दाबीसहितका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन्। रुसले ब्ल्याक सीबाट युक्रेनी भूमिमा मिसाइल आक्रमण गरेको उल्लेख छ। त्यसको निशाना वा क्षतिबारे खुलेको छैन। यस्तै युक्रेनका विभिन्न क्षेत्रमा रुसले हवाई आक्रमणसमेत गरेको छ। राजधानी किएभमा रुसी सैनिक र युक्रेनी सैनिकबीच भिडन्त भइरहेको छ। तस्बिर: गेट्टी इमेज

किन ग-यो रुसले युक्रेनमाथि आक्रमण ?

काठमाडौं । ‘आज मैले तपाईंहरूका राष्ट्रपतिसँग फोन वार्ताको पहल गरेको थिएँ । तर, त्यसको कुनै जवाफ आएन । त्यसैले म तपाईंहरूलाई आज राष्ट्रपतिका रूपमा नभई एक युक्रेनी नागरिकका रूपमा सम्बोधन गर्न गइरहेको छु ।’ युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गर्न‘भन्दा केही घण्टाअघि मात्र रुसी जनतालाई भावुक सम्बोधन गर्दै युद्ध रोक्न आह्वान गरेका थिए […] The post किन ग-यो रुसले युक्रेनमाथि आक्रमण ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वका नेताहरूले के भने ?

पश्चिमा देशहरूले रुसले युक्रेनमाथि आक्रमण गर्ने बताइरहँदा रुसले भने त्यसको खण्डन गर्दै युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नभएको दाबी गर्दै आएको थियो । तर, समस्या समाधानका लागि कुटनीतिक रुपमा...

युक्रेनका राष्ट्रपतिले भने- रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गर्यो

एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका छन् । रुसी सेनाले आफ्नो मुलुकका पूर्वाधार र सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको राष्ट्रपति जेलेन्स्कीले बताएका हुन् । रुसले समेत युक्रेनको सैन्य पूर्वाधार क्षेत्रमाथि आक्रमण गरेको बताएको छ । तर, रुसले युक्रेनका शहरहरुमा आक्रमण नगरेको बताएको […]

रुसले युक्रेनमाथि आक्रमण गरे प्रतिकार गर्ने बाइडेनको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले कुनै पनि समय युक्रेनमाथि बमबारी गर्न सक्ने आंकलन गर्दै रुसी राष्ट्रपति भ्लादिरमीर पुटिनलाई युक्रेनमा आक्रमण गरे त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँगको टेलिफोन वार्ताका क्रममा बाइडनेले उक्त चेतावनी दिनुभएको हो । रुसले कुनै पनि बेला युक्रेनमा आक्रमण गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै दर्जनौं […]

के रुसले युक्रेनमाथि आक्रमण गर्ला ?

एजेन्सी, २९ माघ । रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने भन्दै अमेरिकाले यूरोपमा सैन्य उपस्थिति बढाइरहेको छ । अमेरिकासहितको सैन्य संगठन नाटोको सक्रियता पूर्वी यूरोपसम्म बढेको छ । युक्रेनमा हतियार बढीभन्दा बढी पुगिरहेको छ । अमेरिकाले रुसको छिमेकी नाटो सम्वद्ध देशहरुमा सैनिक उपस्थिति बढाइरहेको छ । रुसले पनि युक्रेनको सीमा क्षेत्रमा सैनिक अभ्यासहरु चलाइरहेको छ । बेलारुसमा […]

आउँदो महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना छ - बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडनले आउँदो महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीसँग भएको टेलlफोन वार्तामा सम्भावित आक्रमणबारे बताउनुभएको बीबीसीले जनाएको छ ।युक्रेनको सीमामा पछिल्ला हप्तामा एक लाखभन्दा धेरै रुसी सेना तैनाथ गरिएपछि आक्रमण हुने त्रास बढेको छ । रुसले भने आक्रमणको योजना नरहेको बताउँदै आएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा युक्रेनका राष्ट्रपतिसँग बाइडेनले यदि रुसले हमला गरेमा अमेरिका र उसका समर्थ...