रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ । नेपालका मानव अधिकारवादीहरुले युक्रेनमाथि गरिएको बर्बर आक्रमण अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं स्थित रुसी दूतावास अगाडी भेला भएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । युक्रेनबाट तत्काल सेना फिर्ता लैजान, शान्ति वार्तालाई निष्कर्षमा पुर्याउन, युद्धसँग सरोकार नभएका मानिस माथि […]

सम्बन्धित सामग्री

रुसी आक्रमणको विरोधमा काठमाडौंमा शान्ति समाजको प्रदर्शन

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।  रुसी आक्रमणको विरोधमा मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको हो । सोमबार काठमाडौंको बौद्धनाथ अगाडि भएको प्रदर्शनमा उनीहरूले हातमा कालोपट्टी बाँधेका थिए भने हातमा मैनबत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरेका थिए ।

रुसी आक्रमणको विरोधमा शान्ति समाजको प्रदर्शन (फोटोसहित)

काठमाडौँ – मानव अधिकार तथा शान्ति समाजले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेको छ। शान्ति समाजको काठमाडौँ शाखाले सोमबार (बिहान) बिहान बौद्धनाथ अगाडि गरेको प्रदर्शनमा उनीहरूले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालो पट्टी बाँधेका थिए । रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित हातमा मैनवत्ती […]

रुसी आक्रमणको विरोधमा शान्ति समाजद्वारा काठमाडौंमा प्रदर्शन

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले सोमबार बिहान काठमाडौंमा प्रदर्शन गरेको छ ।  समाजको काठमाडौं शाखाको आयोजनामा बौद्धनाथ अगाडि प्रदर्शन गरिएको हो । सो क्रममा अधिकारकर्मीहरूले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए भने मैनबत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरेका थिए ।आधा घण्टासम्म भएको प्रदर्शनमा, ‘युक्रेनमाथि रुसको आक्रमण मानवता विरुद्धको अपराध हो, रुसः तत्काल युद्