किभ । फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकार युक्रेनमा मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् । किभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा गोलाबारी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो । उनीहरुका सहकर्मी ३९ वर्षीय बेन्जामिन हल घाइते भएका छन् र हाल अस्पतालमा उपचाररत छन् । फक्स […]