युक्रेन युद्धमा हालसम्म २० पत्रकार मारिए (सूचीसहित)

काठमाडौं- युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन् । २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ । मारिने पत्रकारको सूची संघले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको छ । सो संख्या युक्रेनको महाअभियोजकको कार्यलयले पुष्टि गरेको युक्रेनबाट प्रकाशित हुने समाचार पोर्टल एलबीले  जनाएको छ । मृत्यु हुनेमध्ये […]

सम्बन्धित सामग्री

युक्रेन युद्धमा हालसम्म २० पत्रकार मारिए

युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन्। २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार सङ्घले जनाएको छ।

युक्रेन युद्धमा हालसम्म २० पत्रकार मारिए

युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन्। २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार सङ्घले जनाएको छ।

युक्रेन युद्ध : हालसम्म कम्तीमा २० पत्रकार मारिए

युक्रेनमा रुसले आक्रमण थालेयता कम्तीमा २० पत्रकारको हत्या भएको छ। युक्रेनको नेशनल युनियन अफ जर्नालिस्टले सामाजिक सञ्जाल टेलिग्राममा पोस्ट गरेको जानकारी अनुसार गएको फेब्रुअरी २४ यता कम्तीमा २० पत्रकारको युद्धका क्रममा मृत्यु भएको हो। युनियनले युक्रेनमा मारिएका पत्रकारको नामको सूचि सार्वजनिक गरेको छ । मारिने पत्रकारमा केही विदेशी पनि छन्।

रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका पत्रकार मारिए

रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन् ।  इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन् । हमलामा अर्का एक जना घाइते भएका छन् ।इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुखले पुष्टि गरेका छन्  । गोली लागेर उनका पार्टनर घाइते बनका छन् ।ब्रेन्टको न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनम