यमनमा कारलाई लक्षित गरी गराइएको बम विस्फोटमा पत्रकार मारिए

काठमाडौँ- यमनमा कारलाई लक्षित गरी गराइएको बम आक्रमणमा परी एकजना पत्रकार मारिएका छन् । यमनको दक्षिणी बन्दरगाह सहर एडेनमा स्थानीय यमनी पत्रकार चढेको गाडीमा विस्फोट भएको हो । मारिनेमा स्थनीय पत्रकार साबेर नोमान अल–हैदरी रहेको जनाइएको छ । ती पत्रकार चढेको गाडीमा जडान गरिएको बमबाट एडेनको मन्सौरा जिल्लामा ठूलो विस्फोट भएको स्थानीय सरकारी स्रोतले नाम […]