केन्यामा प्रहरीद्वारा पाकिस्तानी पत्रकार मारिए

काठमाडौँ- एक जना पाकिस्तानी पत्रकार अफ्रिकी मुलुक केन्यामा मारिएका छन् । पाकिस्तानी सेना र राजनीतिक संस्थापनका प्रखर आलोचक एवम् पूर्वप्रधानमन्त्री इमरान खानको समर्थक मानिने पत्रकार अर्शद शरिफको केन्यामा गोली हानी हत्या भएको हो । केन्याको राजधानी नैरोबी नजिकै रहेको काजिआदो क्षेत्रमा उनी मारिएको जनाइएको छ । सवारीमा यात्रा गरिरहेका बेला प्रहरीले जाँच गरिरहेको स्थानमा उनलाई […]