क्रिष्टल प्यालेसको प्रशिक्षकमा फ्रान्सका प्याट्रिक भिएरा नियुक्त

एजेन्सी । इंग्लीश प्रिमियर क्लब क्रिष्टल प्यालेसले फ्रान्सका प्याट्रिक भिएरालाई प्रशिक्षक नियुक्त गरेको छ । गत मे १८ तारिखमा रोय हड्सनले प्रशिक्षकको पद त्यागेको घोषणा गरेपछि क्रिष्टल प्यालेसले नयाँ प्रशिक्षकको खोजी गरिरहेको थियो । लामो प्रक्रियापछि प्यालेसले ४५ वर्षिय भिएरालाई तिन वर्षको लागि प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो । फ्रेन्च राष्ट्रिय टोलीका पुर्व कप्तान भिएरा खेलाडीको […]