फ्रान्सका कप्तान एवम् गोलकिपर लोरिसद्वारा सन्यासको घोषणा

काठमाण्डाै - फ्रान्सका कप्तान एवम् गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षका लोरिस २१ वर्षको उमेरमा सन् २००८ मा उरुग्वेसँग खेल्दै डेब्यु गरेका थिए । लोरिसले फ्रान्सका लागि १ सय ४५ खेल खेलेका छन् । लोरिसको कप्तानीमा फ्रान्सले सन् २०१८ को विश्व कप फुटबलको उपाधि जितेको थियो । यस्तै कतार विश्व कपमा उपविजेता बनेको थियो। लोरिसले कतार विश्व कप सकिएको तीन हप्तापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनी इङ्ग्लिस क्लब टोटनह्यामका समेत कप्तान थिए ।

सम्बन्धित सामग्री

अस्ट्रेलिया पहिलोपटक सेमिफाइनलमा

अस्ट्रेलियाकी गोलकिपर म्याकेन्जी अर्नोल्डले पेनाल्टी सुटआउटमा नै जित निकाल्ने अवसर गुमाएकी थिइन्। तर, फ्रान्सका लागि नवौं पेनाल्टीमा किन्जा डालीको दुई पटक प्रहार रोक्दै उनले आफ्नो टोलीको आशा जीवन्त पारिन्। सुरुमा म्याकेन्जीले पेनाल्टी हान्नुभन्दा अगाडि गो...

अस्ट्रेलिया पहिलोपटक सेमिफाइनलमा

अस्ट्रेलियाकी गोलकिपर म्याकेन्जी अर्नोल्डले पेनाल्टी सुटआउटमा नै जित निकाल्ने अवसर गुमाएकी थिइन्। तर, फ्रान्सका लागि नवौं पेनाल्टीमा किन्जा डालीको दुई पटक प्रहार रोक्दै उनले आफ्नो टोलीको आशा जीवन्त पारिन्। सुरुमा म्याकेन्जीले पेनाल्टी हान्नुभन्दा अगाडि गो...

हुगो लोरिसले सन्यास लिएपछि एम्बाप्पे बने फ्रान्सका नयाँ कप्तान

फ्रान्सका फरवार्ड किलियन एम्बाप्पे राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तान बनेका छन्। कप्तान हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि एम्वाप्पेलाई कप्तान वनाईएको हो। यसअघिका कप्तान हुगो लोरिस फ्रान्सका गोलकिपर थिए। उनले सन्यास लिएपछि ...

लोरिसले लिए सन्यास

कतार विश्वकप २०२२ मा उपविजेतामा सीमित भएको तीन सातापछि फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।...

फ्रान्सका कप्तान लोरिसद्वारा सन्यास घोषणा

फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । टोटेनह्याम कप्तान समेत रहेका ३६ वर्षीय​ लोरिसको कप्तानीमा फ्रान्सले चार वर्षअघि सन् २०१८ को विश्वकप जितेको थियो ।

फ्रान्सका कप्तान लोरिसले लिए सन्यास

काठमाडौं : फ्रान्सका कप्तान तथा  गोलकिपर ह्युगो लोरिसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।टोटेनह्याम कप्तानको निर्णय डिसेम्बर ज्ञड मा द्दण्द्दद्द को विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा फ्रान्स पराजित भएको तीन हप्ता पछि आएको हो। लोरिसले आफ्नो देशको कप्तानीमा चार वर्षअघि सन् २०१८ को विश्वकप जितेको थियो।मैले सबै थोक दिएको महसुस गर्दै अन्तर्राष्ट्रिय करियर रोक्ने निर्णय गरेको छु।’ फ्रान्सेली पत्रिकासँग कुरा गर्दै उनले थपे, ‘मलाई लाग्छ

फ्रान्सका कप्तान लोरिसको सन्यास

फ्रान्स । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । अर्जेन्टिनासँग कतार विश्वकप फाइनलपछि नै लोरिसले संन्यास घोषणा गर्ने बताइएको थियो । तर उनले सोमबार मात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

फेरि एम्बाप्पेलाई गिज्याउँदै गरेको देखिए अर्जेन्टिनी गोलकिपर मार्टिनेज

अर्जेन्टिनाका गोलकिपर इमिलानो मार्टिनेजले विश्वकपको उपाधिको खुसीयाली मनाउने क्रममा पुनः फ्रान्सका फरवार्ड किलियान एम्बाप्पेको मजाक उडाएका छन् । मार्टिनेजलाई एम्बाप्पेको अनुहारको तस्बिर भएको गुडिया बोकेर खुसीयाली मनाइरहेको पाइएको हो ।एस्टन भिल्लाका गोलकिपरले कतार विश्वकपको लुसेल स्टेडियममा भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा फ्रान्सका दुईवटा प्रहार रोक्दै टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । ३० वर्षीय खेलाडीले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको रूपमा गोल्डन ग्लोबको अवार्ड हात पारेपछ

प्लेयर टू वाच : ह्युगो लोरिस, फ्रान्स

ह्युगो लोरिस विश्वकपको अन्तिम १६ मा हुने पोल्याण्डविरुद्धको खेलमा फ्रान्सका लागि सबैभन्दा धेरै खेल खेल्ने लिलियन थुरामको कीर्तिमान बराबरी गर्दैछन् । सो खेल फ्रान्सका लागि उनको करियरको १४२ औँ खेल हुनेछ । सन् १९९८ को विश्वविजेता टोलीको सदस्य रहेका थुरामले सो कीर्तिमान आफ्नो १४ वर्ष करियरमा बनाएका थिए ।‘यो सानो उपलब्धि होइन । म निकै गौरवान्वित महसुस गरिरहेको छु,’ फ्रान्सका कप्तानले भनेका छन् । टोटनहम हटस्पर्सका गोलकिपर यो महिनाको अन्त्यमा ३६ वर्ष पुग्दैछन् । थुरामले अन्तर्राष्ट्रिय करिय

फ्रान्सलाई बदला लिने राम्रो मौका

एजेन्सी। फ्रान्सका गोलकिपर ह्युगो लोरिसले आज पोर्चुगलविरुद्ध खेल्दा पाँच वर्षअघि फाइनलमा खाएको त्यो गोल अवश्य सम्झनेछन्। थप समयको १९औं मिनेटमा इडरले हानेको गोलमा पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो। आज फ्रान्सलाई उक्त हारको बदला लिने मौका राम्रो अवसर छ। फ्रान्सले फराकिलो अन्तरमा जित्यो भने पोर्चुगलको यात्रा समाप्त हुन पनि सक्छ। प्रशिक्षक डिडियर डेसच्याम्पले जित्नका लागि खेल्ने प्रष्ट पारेका छन्।