प्रोटोन नेपालको दशैं–तिहार अफर सार्वजनिक

काठमाडौं । प्रोटोन ब्राण्ड गाडिको आधिकारीक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले ‘गन्तव्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ योजना सार्वजनिक गरेको छ । ‘अभिभावकको कार– सन्तानको स्कुटर साकार’भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक सागा सेडन कारको खरिदमा टीभीएस एटोर्क स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै यस योजनामा एक्स५० र एक्स७० एसयूभी […]

सम्बन्धित सामग्री

प्रोटोन एक्स ५० नेपालमा सार्वजनिक

मलेसियन गाडी प्रोटोन एक्स–५० औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।जगदम्बा मोटर्सले मलेसियन गाडी प्रोटोनको सेडान प्रोटोन सागा र प्रिमियम एसयुभी प्रोटोन एक्स ७० गाडी नेपालमा बिक्री गर्दै आएको छ । नेपालका लागि मलेसियाका राजदूत मोहम्मद फदजल अबु हसन र शंकर समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले संयुक्त रुपमा प्रोटोन एक्स ५० गाडी सार्वजनिक गरे ।यो गाडीमा […]

नेपालमा प्रोटोन एक्स ५० सार्वजनिक

काठमाडौं । नेपालका लागि प्रोटोनको गाडीको अधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोन एक्स ५० सार्वजनिक गरेको छ । अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स ७० को सफलता पछि मलेसियन कार निर्माता कम्पनीले प्रोटोन एक्स ५० सार्वजनिक गरेको हो । जगदम्बा मोटर्सले बिहीबार गैरीधारास्तिथ शोरुमबाट सो गाडी सार्वजनिक गरेको हो । प्रोटोन एक्स ५० […]

प्रोटोन एक्स ५० नेपालमा सार्वजनिक, तस्बिरमा हेर्नुहोस्

अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स ७० को सफलतापछि जगदम्बा मोटर्सले प्रोटोन एक्स ५० पनि अधिकारिक रुपमा सार्वजनिक गरेको छ । बुधबार गैरीधारास्थित सोरुममा एक कार्यक्रमका बीच मलेसियन राजदूतावासका मोहम्मद फद्ज़ल अबु हसनको उपस्तिथिमा गाडी सार्वजनिक गरिएको हो ।   प्रोटोन एक्स५० पछिल्लो समयमा विभिन्न देशमा ख्याति प्राप्त हुन सफल हुनुका साथै मलेशियाको सबैभन्दा बढी माग भएको गाडी हो ।१.५ लिटर टर्बो चार्ज थ्री-सिलिन्डर इन्जिनको साथ कम्पनीले 1.5T Standard, 1.5T Premium र 1.5 TGDi Flagsh

जगदम्बा मोटर्सद्वारा प्रोटोन एक्स ७० सार्वजनिक

जगदम्बा मोटर्सले प्रोटोन एक्स ७० भर्चुअल रुपमा बुधबार सार्वजनिक गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको नेपालमा निकै नै उत्साहका साथ लिइएको बहु–प्रतिक्षित मोडल सार्वजनिक गरेको हो । पहिला नै लञ्च गर्ने तय भइ सकेको यस गाडी दोस्रो चरणको कोरोना भाइरसले नेपालमा निम्त्याएको असहज परिस्थिति तथा लकडाउनका कारण रोकिएको थियो । […]

सार्वजनिक भयो चार भेरियन्टमा प्रोटोन एक्स–७०, हेर्नुहोस् विशेषता

नेपाली बजारमा प्रोटोनको नयाँ मोडल ‘प्रोटोन एक्स–७०’ सार्वजनिक भएको छ। प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुधबार साँझ 'प्रोटोन कार्स नेपाल'को फेसबुक लाइभमार्फत उक्त गाडी सार्वजनिक गरेको हो।

यस्तो छ बुधबार सार्वजनिक हुने ‘प्रोटोन एक्स ७०’

नेपाली बजारमा प्रोटोनको नयाँ मोडल ‘प्रोटोन एक्स ७०’ सार्वजनिक हुने भएको छ।

जगदम्बा मोटर्सले ‘प्रोटोन एक्स७०’ सार्वजनिक गर्ने

काठमाडौं। जगदम्बा मोटर्सले चर्चित मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको बहु–प्रतिक्षित मोडल ‘प्रोटोन एम्स ७०’ नेपालमा सार्वजनिक गर्ने भएको छ। असार १६ गते भर्चुअल माध्यमबाट प्रोटोन एम्स ७०’ सार्वजनिक गरिने जगदम्बाले जनाएको छ। यसअघि नै नेपालमा लञ्च गर्ने तयारी गरिएको उक्त गाडी दोस्रो चरणको कोरोना भाइरसले नेपालमा निम्त्याको असहज परिस्थिति तथा लकडाउनका कारण रोकिएको थियो।

प्रोटोन साँगा नेपालमा सार्वजनिक गर्दै जगदम्बा मोटर्स, यस्ता छन् विशेषता

प्रोटोनको नेपालका लागी आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको बहु–प्रतिक्षित मोडल “प्रोटोन साँगा“ बुधवार सार्वजनिक गर्ने भएको छ । जगदम्बाले बुधवार भर्चुअल माध्यमबाट प्रोटोन साँगा सार्वजनिक गर्ने जनाएको हो । बुधवार साँझ ५ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेज मार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ । प्रोटोन साँगा उत्कृष्ट फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको सेडान हो  । यसका एक्स्टिरियर देखि...

जगदम्बा मोटर्सले ‘प्रोटोन साँगा’ को भर्चुअल लञ्च गर्दै

काठमाडौं । प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन ‘प्रोटोन साँगा’ पुस २९ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने जगदम्बा मोटर्सले जनाएको छ । उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेजमा गइ त्यहाँ दिइएको द न्यू प्रोटोन साँगा भर्चुअल लञ्च इभेन्टमा क्लिक गरि गोइङ अथवा इन्ट्रेस्टेडमा क्लिक गर्नुपर्ने हुन्छ ।प्रोटोन अटोमोबाइल कम्पनी छोटो