जगदम्बा मोटर्सद्वारा प्रोटोन एक्स ७० सार्वजनिक

जगदम्बा मोटर्सले प्रोटोन एक्स ७० भर्चुअल रुपमा बुधबार सार्वजनिक गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको नेपालमा निकै नै उत्साहका साथ लिइएको बहु–प्रतिक्षित मोडल सार्वजनिक गरेको हो । पहिला नै लञ्च गर्ने तय भइ सकेको यस गाडी दोस्रो चरणको कोरोना भाइरसले नेपालमा निम्त्याएको असहज परिस्थिति तथा लकडाउनका कारण रोकिएको थियो । […]