नबिल बैंकको सहकार्यमा ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रम हुँदै

काठमाडौं । नबिल बैंकले ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रम आयोजना गर्नका लागि आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरजकुमार बस्नेत (डनिल) र आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिकी अध्यक्ष सुनिता न्हेम्हाफुकीले हस्ताक्षर गरेका छन् । कर्जा विभाग […]

सम्बन्धित सामग्री

लगानी नडुब्ने वातावरण सुनिश्चित गरे कृषि क्षेत्रमा लगानी गर्न तयार : बैंकर

नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चितवनमा सुरु भएको छ । चैत १२ गतेसम्म आयोजना हुने मेलाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेसँगै चितवन एक्स्पो सेन्टर भरतपुरमा मेला सुरु भएको हो ।कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको आयोजकको भनाइ छ । मेलालाई आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेसिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको हो । मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक र कृषि विकास बैंक हुन् ।मेला

चैत ९ देखि चितवनमा कृषि कर्जा मेला हुने

काठमाडौं । कृषकहरूलाई कृषि कर्जा सम्बन्धी जानकारी गराउने उद्देश्यसहित आगामी चैत ९ गतेदेखि कृषि कर्जा मेला गरिने भएको छ । नबिल बैंक र कृषि विकास बैंकको मुख्य प्रायोजनामा आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेसिनरी व्यवसायी संघले कृषि कर्जा मेला आयोजना गर्न लागेका हुन् । मेला चैत ९ गतेदेखि...