विराटनगर ८९ रनमा अलआउट, भैरहवालाई ९० रनको सामान्य लक्ष्य

१३ असोज, काठमाडौं। बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा विराटनगर वारियर्सले भैरहवा ग्लाडीयटर्सलाई ९० रनको सामान्य लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७.४ ओभरमा ८९ रनमा अलआउट भयो । विराटनगरका लागि दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए । यस्तै सुमित महर्जनले १३ तथा आसिफ शेख […]

सम्बन्धित सामग्री

विराटनगर महानगरद्वारा कर संकलन अभियान सुरू

विराटनगर । विराटनगर महानगरपालिकाले कर संकलन अभियान थालेको छ । गत दुई आर्थिक वर्षमा लक्ष्यको ५० प्रतिशत पनि आन्तरिक आय संकलन नभएपछि महानगरपालिकाले आज बुधबारदेखि कर संकलन अभियान थालेको हो । महानगरपालिकाले कर संकलनलाई वडागत रूपमा सुरु गरेकाे छ । विराटनगर महानगरले आर्थिक वर्ष २०७७/०७८ मा ९५ करोड ७५ हजार लक्ष्य लिएकोमा त्यसको ४२ प्रतिशत […]

आन्तरिक आम्दानी ८७ करोड रुपैयाँ गर्ने विराटनगर महानगरपालिकाको लक्ष्य

विराटनगर महानगरपालिकाले महानगरपालिकाको मापदण्ड बमोजिमको आम्दानी गर्न सकेको छैन । महानगरपालिकाको मापदण्ड बमोजिम ५ लाख जनसंख्याका साथै वार्षिक १ अर्ब आन्तरिक आय हुनुपर्ने स्थानीय सरकार संचालन ऐनमा उल्लेख छ । तर, विराटनगर महानगरपालिकाका लागि ३ लाख जनसंख्या पनि छैन भने आन्तरिक आय ५० करोड पुर्याउन पनि सकेको छैन । विराटनगरले गत आर्थिक वर्ष २०७८÷७९ मा जम्मा ४९ करोड ७५ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । यही कुरालाई लक्षित गर्दै  महानगरपालिकाले आन्तरिक आय बढाउन करको दायरामा नआएका व्य

विराटनगर भन्सारको राजस्व खुम्चियो

विश्वव्यापी आर्थिक मन्दीको प्रभाव भन्सारको राजस्वमा देखिन थालेको छ। आयात घट्दो क्रममा रहेको र निर्यात पनि बढ्न नसकेका कारण विराटनगर भन्सारको राजस्व संकलनको लक्ष्य टाढा हुँदै गएको देखिएको छ।...

विराटनगर भन्सार कार्यालय : चार वर्षदेखि लक्ष्यअनुसार राजस्व उठेन

मोरङको विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार राजस्व उठ्न नसक्ने संकेत देखिएको छ ।यो वर्ष भन्सार कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । जस अनुसार साउनमा भन्सार कार्यालयले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व उठाउनुपर्ने थियो । तर, प्रगति भने २ अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् ८० दशमलव ८९ प्रतिशत मात्रै भएको छ ।हेर्नुहोस् यो वर्षको मासिक राजस्वको लक्ष्यविगत ११ वर्षमा वि

विराटनगर महानगरमा सम्पत्ति कर २० प्रतिशत घट्यो

२७ असार, विराटनगर । विराटनगर महानगरपालिकाले आन्तरिक आम्दानीको ठूलो हिस्सा ओगटेको क्षेत्रको कर घटाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको महानगरपालिकाले आन्तरिक आम्दानीको ठूलो हिस्सा ओगटेको सम्पत्ति कर र विद्यालय कर घटाएको हो । विराटनगर महानगरपालिकाले सम्पती करमा २० प्रतिशत घटाएको छ । ३० लाखसम्मको सम्पती […]

विराटनगर भन्सारको राजस्व सङ्कलन घट्यो

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको छ । विराटनगर नाकाबाट आवतजावत गर्ने मालवाहक सवारीसाधनले प्रयोग गर्ने भारतको मीरगञ्जको पुल पुस २३ गते भासिएपछि त्यसयता राजस्व सङ्कलन घटेको छ । सोही कारणले पुस महिनाको राजस्व लक्ष्यको ७६ प्रतिशतमा सीमित भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाले जानकारी दिए । पुसमा राजस्व असुली प्रभावित भएसँगै विराटनगर भन्सार कार्यालयको अर्धवार्षिक अवधिमा ८९ प्रतिशत मात्रै असुली लक्ष्य हासिल भएको हो । चालू आर्थिक वर्षको पुस म...

ईपीएल क्रिकेट : कीर्तिमानी लक्ष्य पछ्याएकाे विराटनगर ललितपुरसँग पराजित

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई हराएको छ । त्रिवि क्रिकेट मैदानमा आज शुक्रवार भएको पहिलो खेलमा ललितपुरले विराटनगरलाई ३७ रनले हराएको हो । ललितपुरले दिएको दुई सय २७ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाएर एक सय ८९ रन बनायो । विराटनगरका लागि दिलशन मुनावीराले ५९, आशिफ शेखले ३७, चन्द्रपल हेमराजले २८ र सिकन्दर राजाले २४ रन बनाए । ललितपुरका अजमतुल्लाह ओमरजाईले चार, ललित राजवंशीले दुई र योगेन्द्र सिंह कार्कीले एक ...

विराटनगरले चितवनलाई दियो १५२ रनको लक्ष्य

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर वारियर्सले जितका लागि चितवन टाइगर्सलाई १ सय ५२ रनको लक्ष्य दिएको छ ।

भन्सार राजस्वमा कोरोना प्रभाव : विराटनगर भन्सारले राजस्व असुली लक्ष्य भेट्न सकेन

दोस्रो चरणको कोरोना संक्रमण लहरले गर्दा अघिल्लो वर्षझैँ विराटनगर भन्सारले गत आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य प्राप्त गर्न सकेन । कोरोना संक्रमणकालमा अघिल्लो वर्षको भन्दा गत वर्ष अधिक राजस्व संकलन गर्न सफल...

लक्ष्यभन्दा बढी मुद्दा फैसलामा केन्द्रित बन्दै विराटनगर उच्च अदालत

विराटनगर / उच्च अदालत विराटनगर दर्ता भएका मुद्दाको फैसला लक्ष्यभन्दा बढी गर्नेतर्फ केन्द्रीत भइरहेको पाइएको छ । अदालतले चालु आर्थिक वर्षमा ६८ प्रतिशत मुद्दा फर्छौटको लक्ष्य लिएको थियो । नौ महिनाको अवधिमा ५१ प्रतिशत फर्छौट भइसकेको अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले बताए । उनका अनुसार लक्ष्य पूरा गर्न अबको तीन महिनामा १७ प्रतिशत मुद्दाको फैसला हुनुपर्छ... The post लक्ष्यभन्दा बढी मुद्दा फैसलामा केन्द्रित बन्दै विराटनगर उच्च अदालत appeared first on Purbeli News.