विराटनगरको सुस्त सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सविरुद्ध सुस्त सुरुवात गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सुरुवाती १० ओभरमा ४ विकेट गुमाउँदै ५४ रन बनाएको छ । विराटनगरका सिकन्दर राजा ४ रनमा अविजित छन् । पहिलो ओभरको चौथो बलमा धाम्मिका प्रसादले ओपनर हेमराज चन्द्रपाउललाई […]

सम्बन्धित सामग्री

राष्ट्रिय पुरुष हक्की प्रतियोगिताः सुदूरपश्चिम, प्रदेश १ र आर्मी विजयी

मोरङ– साविक विजेता लुम्बिनी प्रदेशले गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा खराब सुरुवात गरेको छ। विराटनगरको सहिद मैदानमा मंगलबारबाट सुरु भएको प्रतियोगिताअन्तर्गत साविक विजेता तत्कालिन प्रदेश–५ (लुम्बिनी)को टोली सुदूरपश्चिम प्रदेशसँग पहिलो खेलमै २–० ले पराजित भएको हो। लुम्बिनीलाई हराउने क्रममा सुदूरपश्चिमको लागि दीपकराज जोशी र गणेश ठगुन्नाले समान एक गोल गरेका थिए। त्यसैगरि […]

मोरङ जिल्ला ए डिभिजन लिगः सम्राट स्पोर्टिङ र मोतीराम स्पोर्टिङको विजयी सुरुवात

मोरङ– कोरोना महामारीका कारण विगत दुई सिजन रोकिएको मोरङ जिल्ला ए डिभिजन लिग फुटबल शनिबारबाट सुरु भएको छ। विराटनगरको सहिद मैदानमा सुरु भएको पहिलो दिनको खेलमा विराटनगरका दुई वटा क्लबले जित हात पारेका छन्। प्रतियोगितामा लिगको साविक उपविजेता सम्राटले मोरङ सुन्दरहरैंचास्थित श्री हरैंचा स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ।पहिलो हाफमा गोलरहित बराबरी खेलेको […]

विराटनगरमा रेडमड कफीको आउटलेट

काठमाडौं– पछिल्लो समय नेपालमा कफी पिउने संस्कृति बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । कफी पारखीमाझ अलग्गै पहिचान बनाएको रेडमड कफीले विराटनगरमा आफ्नो १० औ आउटलेट विस्तार गरेको छ । विराटनगरको रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो । सन् २०१२ मा थापाथलीबाट सुरुवात भएको रेडमड कफीले मनाङदेखी पश्चिममा धनगढी हुँदै पूर्वमा […]

विराटनगरमा खुल्यो रेडमड कफीको १० औं आउटलेट

रेडमड कफीले विराटनगरमा आफ्नो १० औं आउट लेट विस्तार गरेको छ । विराटनगरको रेन्बो गल्लीमा रेडमडले आफ्नो १० औं आउटलेट खोलेको हो । सन् २०१२ देखि थापाथलीबाट सुरुवात भएको रेडमड कफीले मनाङदेखि पश्चिममा धनगढी हुँदै पूर्वमा विराटनगरसम्म आफ्नो सेवा विस्तार गरेको छ ।अहिले काठमाडौंको नयाँ बानेश्वर,दरबारमार्ग,डिल्लीबजार,एकान्तकुना,गौरीधारा, झम्सिखेल, थापाथलीमा रेडमड कफी सञ्चालनमा छ । कफीका सञ्चालक प्रवेश हुमागाईँले देशका अन्य स्थानमा पनि आउटलेट विस्तार गर्ने योजना रहेको बताएका छन् । उनले रेडमड कफीसँग सहकार्य

सिकन्दर राजाको अर्धशतकको सहायतामा चितवनलाई विराटनगरको १ सय ५२ रनको लक्ष्य

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज जारी पहिलो खेलमा विराटनगर वारियर्सले चितवन टाइगर्सलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको हो। सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगरको सुरुवात राम्रो हुन सकेन। आशिफ शेखलाई शुन्य रनमा र चन्द्रपउल हेमराजलाई…

विराटनगरको खराब सुरुवात

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटअन्तर्गत विराटनगर वारियर्सले चितवन टाइगर्सविरुद्धको खेलमा कमजोर सुरुवात गरेको छ । खेलमा तेस्रो ओभर सकिँदा विराटनगरले तीन विकेट गुमाएको छ । चितवनका कप्तान सोमपाल कामीले टिमका लागि पहिलो ओभरमा दुई विकेट लिएका थिए । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको चितवनका लागि सोमपालले...

विराटनगरको खराब सुरुवात, आसिफ पहिलो बलमै आउट

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सका ओपनर आसिफ शेख चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सविरुद्ध खेलमा पहिलो बलमै आउट भएका छन् । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सुरुवाती २ ओभरमा ३ विकेट गुमाउँदै १० रन बनाएको छ । तीव्र गातिका बलर तथा कप्तान सोमपाल कामीले पहिलो ओभरमै दुई विकेट […]

धनगढीमाथि विराटनगरको सहज जित

इलाम : खुकुरी नेपाल सुपर लिगमा विराटनगर सिटी एफसी जितसहित सुखद सुरुवात गरेको छ। फ्रेन्चाईज लिग अन्तर्गत किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी एफसी माथि ३-० गोल अन्तरको जित निकाल्दै विराटनगरले सुखद सुरुवात गरेको हो।पहिलो हाफमा एक गोल गरेको विराटनगरले दोश्रो हाफमा दुई गोल गर्न सफल रहयो। खेलको १५ औं मिनेटमा विराटनगरले सुरुवाती अग्रता बनायो। पेनाल्टी एरिया नजिकैबाट विक्रम धिमालले पहिलो गोल गरे। खेलको ५७ औं मिनेटमा विराटनगरले अग्रता दोब्बर बनायो।अनमार्क रहेका एडिलाजा सोमिडेले टिमका लागि दोश्रो गोल गरे

तरकारी बजारमा विद्युतीय कारोबार सुरु

विराटनगरको–११ स्थित नयाँ गुद्री बजारमा एनएमबी बैंकले विद्युतीय कारोबार (क्यूआर कोड) सुरु गरेको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरिद गरी नगदरहित कारोबारको सुरुवात गर्दै यस कार्यबाट रकमको सुरक्षासहित झन्झट नहुने र पारदर्शी हुने बताए । उनले विद्युतीय कारोबारले आधुनिक बजार विस्तारमा सहयोग पुग्नका साथै यसबाट मुलुकमा सुशासन कायम गरी रकमको सुरक्षासमेत […]

५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपमा विन्दबासीनी विराटनगरको विजयी सुरुवात

पथरी / मोरङको पथरीशश्चरेमा जारी ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपको आईतवारको खेलमा विन्दबासीनी फुटवल क्लव विराटनगर ले विजयी सुरुवात गरेको । वि वाई सी बेलडागीलाई १ का विरुद्ध २ गोल गर्दै विराटनगर दोस्रो चरण प्रबेश गरेको हो । खेलको ३३ औ मिनेट विराटनगरका आशिश चौधरीले गोल गर्दै खाता खोलेका थिए । विराटनगरका लागि दोस्रो... The post ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपमा विन्दबासीनी विराटनगरको विजयी सुरुवात appeared first on Purbeli News.