मसाज थेरापी के हो ?

मसाज एक प्राकृतिक चिकित्सा विधि हो । सबै उमेर समूहका लागि उपयुक्त मसाजले विभिन्न स्वास्थ्यलाभ दिन्छ । शिशु र सुत्केरी महिलालाई मसाज गर्ने हाम्रो आम प्रचलन नै हो । मसाज मुख्यतया तीन प्रकारको हुन्छ । स्युडिस मसाज, डिप टिस्यु मसाज, अरोमा थेरापी मसाज । यीमध्ये नेपालमा तेल मसाज निकै प्रचलित छ । दुखाइ कम गर्न […]

सम्बन्धित सामग्री

धेरै रोगको एउटै उपचार पद्धति लेजर थेरापी

मानिसको उमेरसँगै हड्डी खिइने, नशा च्यापिने जस्ता समस्या देखा पर्दछन्। यस्ता रोगको विकिरणका माध्यमद्वारा उपचार गर्ने पद्धति लेजर थेरापी हो। लेजर थेरापीबाट नशा च्यापिने, हड्डी खिइने, गर्धन, कुम, ढाड, घुँडा एवम् कुइनाको समस्या जस्ता चार सय किसिमका रोगको उपचार गर्न सकिने चिकित्सक बताउछन्। लेजर थेरापी भनेको कस्तो उपचार पद्धति हो ? यो कुन कुन रोगको […]

क्यान्सर उपचारमा प्रयोग हुने ‘कार-टी सेल थेरापी’ के हाे ?

क्यान्सर उपचारमा प्रयोग हुने ‘कार-टी सेल थेरापी’ को परीक्षण नेपालमा पनि सफल भएको छ ।

मसाज थेरापी कति लाभदायक ?

परापूर्व कालदेखि अभ्यास हुँदै आएको थेरापी हो-मालिस अर्थात मसाज । मालिसले शरीर र मनको उर्जाबीच सन्तुलन कायम राख्ने बताइएको छ । यसले शरीरको तापमान नियन्त्रित राख्छ र रक्तप्रवाह बढाउँछ । स्वस्थ शरीर, दीर्घ जीवन, मानसिक उर्जा र सम्पूर्ण सौन्दर्यका लागि मसाज उपयोगी हुन्छ । हामीकहाँ सुत्केरी अवस्थामा मसाज गर्ने परम्परा छ । टर्कीमा मान्छेहरु नुहाउनुअघि […]

पेट सफा गर्ने कुञ्जल थेरापी

प्राकृतिक चिकित्सा थेरापीका विभिन्न विधिमध्ये ‘कुञ्जल’ थेरापी पनि एक हो । यो थेरापी अपनाएर पेट सफा गरिन्छ । यो थेरापी अपनाउँदा बान्ता गरिने भएकाले यसलाई ‘भमिटिङ विधि’ पनि भनिन्छ । कुञ्जल थेरापी अपनाउँदा सर्वप्रथम एक...

अकुपन्चर थेरापी कसरी गरिन्छ, के छन् फाइदा ?

अकुपन्चर थेरापी एक परम्परागत चिनियाँ उपचार पद्धति हो । अकुपन्चर दुई फरक शब्दबाट बनेको छ । अकु अर्थात् सुई र पन्चर अर्थात् घोच्ने । शरीरका विशेष बिन्दुहरुमा सियोले घोचेर गरिने उपचार पद्दति हो, अकुपन्चर । पाँच हजार वर्ष पहिला चिनियाँ परम्परागत उपचार पद्धतिको रुपमा अकुपन्चर विकसित भएको थियो । इतिहास लामो बोकेको यो उपचार पद्धति […]

‘लेजर थेरापी आँखाबाहेक सबै अंगमा गर्न सकिन्छ’

विकिरणको माध्यमबाट विभिन्न प्रकारका रोगको उपचार गर्ने पद्धतिलाई लेजर थेरापी भन्ने गरिन्छ। जसलाई वैकल्पिक उपचार प्रविधि पनि सकिन्छ। अहिले लेजर थेरापी नेपालमा धेरै प्रयोग गरिन्छ। शरीरका विभिन्न रोग, भित्री तथा बाहिरी घाउ, नचल्ने अङ्ग, जोर्नीका दुखाई जस्ता शरीरका विभिन्न रोगलाई बाहिरी विकिरणको प्रभावबाट उपचार गर्ने प्रविधिलाई लेजर थेरापी विधि भनिन्छ। आखिर के हो लेजर थेरापी […]

बिना चिरफारको उपचार लेजर थेरापी

विकिरणको माध्यमबाट विभिन्न रोगको उपचार गर्ने पद्धति लेजर थेरापी हो । बिना चिरफार सामान्यदेखि जटिल समस्याको उपचार सहज ढंगले गर्न सकिने भएको पछिल्लो समय यो विधिको प्रभावकारिता बढ्दो छ । लेजर प्रविधिबाट उपचार गर्दा शरीरमा कुनै रोग लाग्दा सम्बन्धित अंगका कोषिका निष्क्रिय पारिन्छ, जसकारण अन्य अंगमा कुनै असर पार्दैन । राम्रो विकल्प आधुनिक लेजर प्रविधिको […]

‘धेरै उपचार गर्दा सञ्चो नभएमा लेजर थेरापी गर्नुपर्छ’

अहिले लेजर थेरापी नेपालमा धेरै प्रयोग गरिन्छ। शरीरका विभिन्न रोगहरू, भित्री तथा बाहिरी घाउ नचल्ने अङ्ग, जोर्नीका दुखाई जस्ता शरीरका विभिन्न रोगहरूलाई बाहिरी विकिरणको प्रभावबाट उपचार गर्ने प्रविधिलाई लेजर थेरापी विधि भनिन्छ। यसै विषयमा आधारित रहेर नेपालको पहिलो लेजर थेरापी विशेषज्ञ डा. सुशीला वैद्यसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः लेजर थेरापी विधि […]

कोरोनाका बिरामीको उपचारमा प्लाज्मा थेरापी गर्न रोक

एजेन्सी।भारतमा कोरोनाका बिरामीको उपचारमा प्लाज्मा थेरापी गर्न रोक लगाइएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आईसीएमआर) ले कोरोनाको उपचारमा क्लिनिकल गाइडलाइनमा परिवर्तन गरेको हो। आईसीएमआरले प्लाज्मा थेरापीबाट कोरोनाका बिरामीको स्वास्थ्य सुधार भएको प्रमाण नभएको जनाएको छ। गत वर्ष आईसीएमआरले कोरोनाका ४ सय बिरामीमा प्लाज्मा थेरापी परीक्षण गरेको थियो। अन्तर्राष्ट्रिय स्तरमा परिएको परीक्षणमा पनि यसबाट बिरामीलाई फाइदा भएको नपाइएको जनाएको छ।

बसुन्धारामा आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सञ्‍चालन गर्ने तयारी

काठमाडौं। नेपाली सेनाले काठमाडौंको बसुन्धारामा कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सञ्‍चालन गर्ने तयारी गरेको छ। तत्काल ८८ शैयाको अक्सिजन थेरापी सञ्‍चालन गर्न लागिएको हो। २०० बेड सञ्‍चालन गर्ने तयारी रहेको उक्त आइसोलेसन केन्द्रका लागि काठमाडौं महानगरपालिकाले बजेट उपलब्ध गराएको छ। आइसोलेसन केन्द्रको निरीक्षणमा गएएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाका बिरामी उपचारमा थप राहत मिल्ने बताए।