विद्यालय हिँडेका तीन बालिका मसाज सेन्टरमा भेटिए

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन् । गत फागुन १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौंको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्यानीय विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन् […]

सम्बन्धित सामग्री

बैतडीमा विद्यालय गएकी बालिका मृत फेला

बैतडी- बैतडीमा बुधबार बिहान विद्यालय गएकी एक बालिका मृत फेला परेकी छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका –१ सुन्तला टोल घर भएकी १३ वर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन्। उनी विद्यालयबाट घर आउने समयमा चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पञ्चेश्वर गाउँपालिका-१ का वडा अध्यक्ष दिवान सार्कीले बताए। डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत अस्मिताले किन […]

पोखरामा विद्यालय जाँदा बेपत्ता भएका तीन बालिका अझै भेटिएनन्

कास्की– पोखरामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका तीन बालिका अझै भेटिएका छैनन् । यही साउन १९ गते विद्यालय हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा  र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला […]

ललितपुरबाट १५ वर्षीया बालिका पाँच दिनदेखि बेपत्ता

काठमाडौं : गत आइतबारदेखि ललितपुरबाट एक बालिका बेपत्ता भएकी छिन्। रामेछाप घर भइ हाल बंगलामुखी बस्दै आएकी शोभा बुढाथोकी नाम गरेकी बालिका भाइहरूलाई विद्यालय लैजाने क्रममा बंगलामुखीबाट निस्किए पनि घर नफर्किएको  उनका आफन्त ज्ञानु खत्रीले जानकारी दिए।१५ वर्षीया बुढाथोकीलाई कतै भेटे नजिकको प्रहरीमा खबर अथवा ९८६१६६२११४ मा सम्पर्क गरिदिनु हुन खत्रीले आग्रह गरेका छन्।

नेतृत्वको मेहनेतले नौ महिनामै यसरी फेरियो विद्यालय

घरको आर्थिक अवस्था कमजोर भएर कक्षा ६ पढ्दापढ्दै छाडेकी दलित बालिका मेनुका शिवाकोटी अहिले नियमित विद्यालय आउँछिन्। उनलाई उत्प्रेरणा दिन विद्यालय व्यवस्थापन समिति (विव्यस)का अध्यक्ष आङ्छिरी शेर्पा धेरै पटक अभिभावक...

बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिए

काठमाण्डाै - काठमाण्डौको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन्। यही १६ गएकाे विद्यालय जान भनी घरबाट निस्किएका उनीहरू काठमाण्डौको बौद्धमा रहेकाे एक मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ। बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा रहेकाे बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्थानीय एक विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन् । फागुन १६ गते बिहान ९ बजे विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोज...

बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

खोटाङ– बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो । छोरीलाई बलात्कार गरेको भन्दै पीडितका […]

बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका(२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् ।भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर

अफगानिस्तानमा एक महिनापछि विद्यालय खुल्याे तर छात्राहरू जान पाएनन्

काठमाण्डाै – अफगानिस्तानमा एक महिनापछि विद्यालय खुले पनि छात्राहरू विद्यालय जान पाएका छैनन् । तालिबान समूहले अफगानिस्तानको सत्ता कब्जा गरेपछि बन्द भएका विद्यालय आजदेखि खुलेका भए पनि छात्रा अध्ययन गर्ने विद्यालयहरू भने नखुलेका हुन् ।  तालिबानले विज्ञप्ति निकालेर आजदेखि माध्यमिक विद्यालयमा पुरुष शिक्षक र छात्र अर्थात् बालकहरूलाई विद्यालय जान भनेको छ । तर विज्ञप्तिमा बालिका र महिला शिक्षकबारे केही उल्लेख नभएकाले उनीहरू विद्यालय जान नपाएका बीबीसीले जनाएको छ ।  पछिल्ला घटनाक्रमले तालिबानले छात्राहरूलाई विद्या...

अफगानिस्तानमा विद्यालय नजिकै विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गयो

काठमाण्डाै – अफगानिस्तानमा एउटा विद्यालय नजिकै भएको विस्फोटमा कम्तीमा ३० जनाको ज्यान गएको छ । अरु कैयौँ घाइते भएका छन् । राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको माध्यमिक विद्यालय नजिकै भएको कार बम विस्फोटमा ज्यान गुमाउनेहरु धेरैजसो बालिका रहेका छन् । हिजो बेलुकी विद्यालय बिदा भएर विद्यार्थीहरु घर फर्किदै गर्दा विस्फोट भएको अफगानिस्तानको शिक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ । सुन्नी इस्लामिक आतंकवादीहरुको पकड रहेको क्षेत्रमा भएको घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । आउँदो सेप्टेम्ब...

प्रधानमन्त्रीकी ‘छोरी’ले आर्थिक अभावका कारण विद्यालय छाडिन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिएका मुगुकी बालिका ठिल्ले साङमु लामाले आर्थिक अभावका कारण विद्यालय छाडेकी छन् । प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरेर छोरी सरह बनाउनुभएको साङमु अहिले अभाव र तनावका कारण विद्यालय जान छाडेकी हुन् । तीन वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही लत्ताकपडा पठाउनुभएको थियो । तर खर्चको अभावमा र विद्यालय जाँदा एवम् गाउँघर पुग्दा सबैले प्रधानमन्त्रीकी छोरी भनेर गिल्ला गरिदिँदा तनावमा परेर ठिल्ले विद्यालय जानै छाडेकी हुन् । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ओली दम्पत्तिले दुई बालबालिकालाई अभिभावकत्व दिनुका साथै मन्त्री, सांसदलगायतलाई पनि गरीब एवम् असहाय अभिभावकत्व दिन आग्रह गर्नुभएको थियो । ओलीले मुगुकी साङमु र उहाँकी धर्मपत्नी राधिका शाक्यले छिरिङ टेन्जोङ लामालाई अभिभावकत्व ग्रहण गर्नुभएको थियो । तर, प्रधानमन्त्री, मन्त्रीहरु एवम सांसदहरुका साथै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले अभिभावकत्व ग्रहण गरेका बालबालिकाको अवस्था अहिले कस्तो छ भन्नेबारे सम्बन्धित सबै बेखबर भएको पाइएको छ ।