मुख्यमन्त्री केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमी पार्टीका कार्यकर्ताद्वारा प्रदर्शन

नयाँदिल्ली, ११ चैत । सन् २०२१ नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्दा अनियमितता गरिएको र इजाजत धारकहरूलाई अनुचित लाभ दिइएको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमी पार्टी (आप) का समर्थकहरूले आइतबार प्रदर्शन गरेका छन् । आपका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशालय ९ईडी० […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री केजरीवाल पक्राउ, जमानतबारे आज अदालतमा सुनुवाई

आम आदमी पार्टी (आप) संयोजक समेत रहेका केजरीवालको जमानतका लागि आजै आप पार्टीले अदालतमा निवेदन दिने तयारी गरेको छ।...

मुख्यमन्त्री केजरीवाल पक्राउ, जमानतबारे आज अदालतमा सुनुवाई

आम आदमी पार्टी (आप) संयोजक समेत रहेका केजरीवालको जमानतका लागि आजै आप पार्टीले अदालतमा निवेदन दिने तयारी गरेको छ।...

दिल्ली नगर निगममा आम आदमी पार्टीकाे बहुमत

भारतकाे दिल्ली नगर निगम (एमसीडी) मा लगातार १५ वर्षदेखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पार्टी (भाजपा) को चुनावी हार भएको छ । चुनावमा आम आदमी पार्टीले बहुमत ल्याएकाे छ । स्थानीय निकायको चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि आज बुधवार भएको दिल्लीको स्थानीय निकायको चुनावमा हार बेहोरेको हो । अहिले दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को चुनावमा बहुमत सिटमा विजयी भएको छ ।  दुई सय ५० सदस्यीय ए...

पञ्जाबका प्रत्येक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने आम आदमी सरकारको घोषणा

पञ्जाबमा आम आदमी पार्टी (आप) को सरकारले हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने घोषणा गरेको छ । आम आदमीले शनिबार सो घोषणा गरे पनि १ जुलाईदेखि मात्र निश्चित युनिट विजुली निःशुल्क दिइने बताइएको छ ।भगवन्त मान नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा सर्वसाधारणलाई राहत दिन यस्तो घोषणा गरिएको हो । पञ्जाब सरकारले यसै घोषणातर्फ संकेत गर्दै मुख्यमन्त्री भगवन्त मानले मंगलबार राज्यका जनतालाई छिट्टै  ‘खुशीको खबर’ दिने बताएका थिए । ‘हाम्रा नेता र दिल्लीका मुख्यमन्त्री

आम आदमीको झाडुले बढार्यो पञ्जाब

सन् २०१३ मा आम आदमी पार्टी स्थापना हुँदा यसलाई अन्ना हजारेको स्वराज आन्दोलन तथा भ्रष्टाचार विरोधी जनलोकपाल बिलको आन्दोलनको पृष्ठपोषण थियो । ठूला ठूला कुरा भन्दा जनतालाई छुने साना साना कामबाट राजनीति सुरु गरेको आपले आधारभूत तहका जनतालाई शक्तिशाली बनाउन जनजीविकाका मुद्दालाई अगाडि सार्‍यो । अभियानमा उठेका कुराहरुलाई राजनीतिक एजेण्डा बनाएर आम आदमी दिल्ली बिधानसभाको …

पन्जाबमा आम आदमी, चार राज्यमा बिजेपी

दिल्लीबाट सुरु भएको क्रान्ति पन्जाब पुगेको अरबिन्द केजरीवालको प्रतिक्रिया दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको दल आम आदमी पार्टी (आप)ले पन्जाब विधानसभामा अप्रत्याशित विजय हासिल गरेको छ । एक सय १७ सिटका लागि भएको...

‘आप’ ले गोवामा दुई सिट जित्यो : केजरीवाल

दिल्लीका मुख्यमन्त्री र आम आदमी पार्टीका सुप्रिमो अरविन्द केजरीवालले ट्वीट गरेर गोवामा आम आदमी पार्टीले दुई सिटमा जित हासिल गरेको बताएका छन् ।आम आदमी पार्टी प्रमुखले ट्वीट गरेर भने, ‘आप ले गोवामा दुई सिटमा जित हासिल गरेको छ । बधाई र शुभकामना । गोवामा यो इमानदार राजनीतिको सुरुवात हो ।’गोवामा कुल ४० विधानसभा सिट छन् । चुनाव आयोगका अनुसार बिनेपी १८ सिटमा अघि बढिरहेको छ र एउटामा जितेको छ । आम आदमी पार्टी दुई सिटमा अघि बढिरहेको छ । यस्तै कांग्रेसले एउटा सिट जितिसकेको छ र १० सिटमा अघ

पञ्जाबको विधानसभामा आम आदमी पार्टीको जीत

काठमाडौँ – दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप)ले भारतको पन्जाब राज्यमा नयाँ सरकार गठन गर्ने भएको छ । २० फेब्रुअरीमा भएको मतदानको मत परिणाम सार्वजनिक भएसँगै पन्जाबमा आम आदमी पार्टीको सरकार बन्ने पक्का भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । टाइम्स अफ इण्डियाका अनुसार आपले पन्जाब विधानसभामा रहेको ११७ मध्ये ९१ सिटमा […]