मुख्यमन्त्री केजरीवाल पक्राउ, जमानतबारे आज अदालतमा सुनुवाई

आम आदमी पार्टी (आप) संयोजक समेत रहेका केजरीवालको जमानतका लागि आजै आप पार्टीले अदालतमा निवेदन दिने तयारी गरेको छ।...

सम्बन्धित सामग्री

मुख्यमन्त्री केजरीवाल पक्राउ, जमानतबारे आज अदालतमा सुनुवाई

आम आदमी पार्टी (आप) संयोजक समेत रहेका केजरीवालको जमानतका लागि आजै आप पार्टीले अदालतमा निवेदन दिने तयारी गरेको छ।...

मदिरा घोटालामा दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् ।

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्ने, उनीमाथि ५ संगीन आरोप

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको समस्या बढ्दै गएको छ । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का नेता केजरीवाल दिल्ली रक्सी नीति मामिलामा प्रवर्तन निदेशालय (ईडी) द्वारा तीन पटक बोलाएपछि पनि अनुसन्धान एजेन्सीसामु हाजिर भएका छैनन्। आपका नेताहरूले अरविन्द केजरीवाललाई पक्राउ गर्न सक्ने बताएका छन्। यसैबीच, ईडीले केजरीवालमाथि लगाएको आरोपको पनि जानकारी बाहिर आएको छ। दिल्ली […] The post दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्ने, उनीमाथि ५ संगीन आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘म भ्रष्ट भए यो दुनियामा कोही पनि ईमान्दार व्यक्ति छैन’ : मुख्यमन्त्री केजरीवाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफु भ्रष्ट नभएको बताउनुभएको छ । शनिबार मुख्यमन्त्री केजरीवालले आफुलाई इमान्दार भएको दावी गर्दै भन्नुभयो, “यदि अरविन्द केजरीवाल भ्रष्ट भए यो संसारमा इमानदार कोही पनि छैन ।” राष्ट्रिय राजधानीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “भोलि उनीहरू (सीबीआई अधिकारी) ले मलाई बोलाएका छन् र म अवश्य जान्छु । तर भाजपाले …

मानहानी मुद्दामा मुख्यमन्त्री केजरीवाल र सिसोदियालाई सफाइ

राउज एभिन्यू अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र नेता मनिष सिसोदिया र योगेन्द्र यादवलाई फौजदारी मानहानी मुद्दामा सफाइ दिएको छ। अधिवक्ता सुरेन्द्र शर्माले सो मुद्दा  दायर गरेका  थिए  जसको...

सतप्रतिशत दिल्लीबासीले कोरोना खोप लगाए : मुख्यमन्त्री केजरीवाल

काठमाडौँ – भारतको संघीय राजधानी नयाँ दिल्लीमा कोभिडविरूद्धको खोप लगाउन योग्य जनसङ्ख्याको सतप्रतिशत व्यक्तिलाई खोपको पहिलो मात्रा लगाइसकेको मुख्यमन्त्री अरविन्द केजरीवालले दाबी गरेका छन् । शुक्रबार ट्वीटरमार्फत् खोप कार्यक्रमबारे जानकारी गराउँदै मुख्यमन्त्री केजरीवालले दिल्लीले कोभिड–१९ विरूद्धको खोपको पहिलो मात्रा खोप लगाइसकेको भन्दै कार्यक्रम सफल पार्न प्रत्यक्ष वा परोक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे […]

दिल्लीले रुसी खोप ‘स्पुतनिक भि’ पाउने : मुख्यमन्त्री केजरीवाल

‘स्पुतनिक भिका निर्माताहरुसँग वार्ता भइरहेको छ। उनीहरूले हामीलाई खोप दिन्छन्, त कति दिने हो त्यो निर्णय भएको छैन। हाम्रा अधिकारीहरु र खोप निर्माता कम्पनिका प्रतिनिधिहरु अर्को मंगलबार बैठक बस्नेछन्,’ केजरीवालले बुधबार भने।

दिल्लीमा थप ४८ अक्सिजन प्लान्ट स्थापना गरिने : मुख्यमन्त्री केजरीवाल

इन्डिया टाइम्स। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आगामी दिनमा नयाँ दिल्लीमा ४८ वटा थप अक्सिजन प्लान्ट स्थापना गरिने जनाएका छन्। यसबाट ३३० लिटर अक्सिजन उत्पादन गर्न सकिने र ५०-६० सिलिन्डर अक्सिजन भर्न सकिनेछ भने यसबाट ३३ जना बिरामीलाई उपचार गर्न सकिनेछ। यसमध्ये २१ अक्सिजन प्लान्ट फ्रान्सले सहयोग गरेको र बाँकी भारतकै स्रोतबाट व्यवस्था गरिएको हो।

दिल्लीमा रेमडेसिभिर औषधि र अक्सिजन अभाव : मुख्यमन्त्री केजरीवाल

कोरोना संक्रमितको उपचारमा यो औषधि धेरै महत्त्वपूर्ण मानिन्छ र आपतकालीन प्रयोग गरिँदै आएको छ। तर, पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै जाँदा यो औषधिको माग पनि बढेको छ।