आम आदमीको झाडुले बढार्यो पञ्जाब

सन् २०१३ मा आम आदमी पार्टी स्थापना हुँदा यसलाई अन्ना हजारेको स्वराज आन्दोलन तथा भ्रष्टाचार विरोधी जनलोकपाल बिलको आन्दोलनको पृष्ठपोषण थियो । ठूला ठूला कुरा भन्दा जनतालाई छुने साना साना कामबाट राजनीति सुरु गरेको आपले आधारभूत तहका जनतालाई शक्तिशाली बनाउन जनजीविकाका मुद्दालाई अगाडि सार्‍यो । अभियानमा उठेका कुराहरुलाई राजनीतिक एजेण्डा बनाएर आम आदमी दिल्ली बिधानसभाको …

सम्बन्धित सामग्री

लखनऊद्वारा पञ्जाब पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको एकमात्र खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले पञ्जाब किंग विरुद्ध २१ रनको जित हासिल गर्न सफल भएको हो । २०० रनको विशाल लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि शिखर धवनले ५० बलमा ७ चौका […] The post लखनऊद्वारा पञ्जाब पराजित first appeared on हाम्रो खेलकुद.

आईपीएल २०२४ मा आरसीबीको पहिलो जित, पञ्जाब स्तब्ध

इन्डियन प्रिमियर लिग आईपीएलअन्तर्गत गए राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाब किङ्सलाई पराजित गरेको छ ।

इमरान खानको पार्टी पञ्जाब उपचुनावमा विजयी

आइतबार भएको पञ्जाब विधानसभा सिटमा भएको उपचुनावमा पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआई) विजयी भएको छ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले पञ्जाब विधानसभाको २० सिटमा भएको महत्वपूर्ण उप चुनावमा आफ्नो प्रतिद्वन्द्वीलाई विजयको लागि बधाई दिएको छ ।आइतबारको प्रारम्भिक नतिजा अनुसार, पीटीआई उम्मेद्वारहरूले मुल्तान डेरा गाजी खान, साहिवाल, र खुशाब प्रान्तीय विधानसभा सिटमा  विजय हासिल गरेको छ,  जबकि पार्टीले प्रान्तका १५ निर्वाचन क्षेत्रहरूमा अग्रता लिएको एक्सप्रेस ट्रिब्

लखनउसँग पञ्जाब पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टसले पञ्जाब किंग्सलाई पराजित गरेको छ। गएराति पुनेमा भएको खेलमा लखनउले पञ्जाबलाई २० रनले पराजित गरेको हो। लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पञ्जाब पूरै ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रनमा समेटियो। उसका लागि जोनी वरिस्टोले ३२, मायंक अग्रवालले २५ ऋषि धवनले नट आउट २१ रन बनाए । लखनउका मोसिन खानले ३ तथा दुशमान्था चमिरा र कुनाल पाण्डेले २–२ तथा विकेट लिए। त्यस अघि ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमा

लखनउसँग पञ्जाब पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा लखनउ सुपर जाइन्टले पञ्जाब किंग्समाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा लखनउले पञ्जाबमाथि २० रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनायो। लखनउका लागि ओपनर क्विन्टन डी ककले…

आईपीएल क्रिकेटमा आज पञ्जाब र लखनउ खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र लखनउ सुपरजायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे पुणेमा हुनेछ । आठ खेलमा १० अङ्कसहित लखनउ चौथो स्थानमा छ, आठ खेलमा आठ अङ्क जोडेको पञ्जाब सातौँ स्थानमा छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।

आईपिएलमा आज दिल्ली र पञ्जाब भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा बुधबार एउटा खेल हुँदैछ । भारतको मुम्बईस्थित ब्राबोर्न क्रिकेट रंगशालामा बुधबार हुने खेलमा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स नेपाली समयअनुसार राति पौने ८ बजे भिड्नेछन् । दिल्ली तेस्रो जितको खोजीमा छ भने पञ्जाब चौथो जित निकाल्न चाहन्छ । यसअघि भएको खेलमा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बेङ्गलोरसँग १६ रनले पराजित भएको […]

आईपीएल क्रिकेट : पञ्जाब र गुजरात खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ। मुम्बईमा बेलुका पौने आठ बजे पञ्जाब किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । गुजरात आईपीएलमा नयाँ टोली हो। गुजरात यसअघिका दुई खेलमा जितका साथ ४ अङ्क जोडेर चौथो स्थानमा छ । पञ्जाबको तीन खेलमा ४ अङ्क छ । पञ्जाब पाँचौँ स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । लखनउ पनि आईपीएलमा यसैपटक थपिएको टोली हो । लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली ३ खेलमा २ अङ्क जोडेर सातौँ&nb...

पञ्जाब कांग्रेस अध्यक्ष नवजोत सिंह सिद्धु पराजित

भारतीय राष्ट्रिय कांग्रेसका पञ्जाब अध्यक्ष नवजोत सिंह सिद्धु पञ्जाब विधानसभा निर्वाचनमा पराजित भएका छन्। अमृतसर इस्टबाट चुनाव लडेका सिद्धु आम आदमी पार्टी (आप) की जीवन ज्योत कौरसँग पराजित भएका हुन्। मतगणनामा आपको पक्षमा सुरुवाती रुझान देखिएसँगै सिद्धुले सामाजिक सञ्जालमार्फत आपलाई बधाई दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्,’जनताको आवाज ईश्वरको आवाज हो, पञ्जाबका जनताको जनादेशलाई विनम्रताका […]

नवजोत सिंह सिद्धुले दिए पञ्जाब कांग्रेस अध्यक्षको पदबाट राजीनामा

नवाजोत सिंह सिद्धुले पञ्जाब कांग्रेस कमेटीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनी पञ्जाब मन्त्रीमण्डल गठनका कारण रिसाइरहेका थिए । सिद्धुले कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई आफ्नो राजीनामाको चिट्ठी पठाएका छन् । आफ्नो राजीनामामा सिद्धूले लेखे, ‘पञ्जाबको भविष्यसँग सम्झौता गर्न सक्दिनँ । सम्झौता गर्दा मानिसहरुको चरित्र खराब हुन्छ । म कांग्रेसका लागि काम गरिरहनेछु ।’ सिद्धुलाई १८ जुलाईमा पञ्जाब कांग्रेसका अध्यक्ष बनाइएको थियो । वजोत सिंह सिद्धुको अगुवाईमा