‘आप’ ले गोवामा दुई सिट जित्यो : केजरीवाल

 दिल्लीका मुख्यमन्त्री र आम आदमी पार्टीका सुप्रिमो अरविन्द केजरीवालले ट्वीट गरेर गोवामा आम आदमी पार्टीले दुई सिटमा जित हासिल गरेको बताएका छन् ।आम आदमी पार्टी प्रमुखले ट्वीट गरेर भने, ‘आप ले गोवामा दुई सिटमा जित हासिल गरेको छ । बधाई र शुभकामना । गोवामा यो इमानदार राजनीतिको सुरुवात हो ।’गोवामा कुल ४० विधानसभा सिट छन् । चुनाव आयोगका अनुसार बिनेपी १८ सिटमा अघि बढिरहेको छ र एउटामा जितेको छ । आम आदमी पार्टी दुई सिटमा अघि बढिरहेको छ । यस्तै कांग्रेसले एउटा सिट जितिसकेको छ र १० सिटमा अघ