आज राति १२ बजेबाट राष्ट्रपति निर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने

काठमाडौं, २२ फागुन। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुँदैछ। ‘राष्ट्रपतिको निर्वाचनका लागि आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ,’ निर्वाचन आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित सामग्री

उपराष्ट्रपति निर्वाचनको मौन अवधि शुरू

काठमाडौं । निर्वाचन आयोगले मंगलबार रातिदेखि उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसारमा मौन अवधि लगाएको छ । निर्वाचन आचारसंहिता २०७९ बमोजिम प्रचारप्रसारमा निषेध गरिएको हो । उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । उपराष्ट्रपति निर्वाचनको हुने ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी […]

सुरु भयो निर्वाचनको मौन अवधि, उल्लंघन गरे हुन सक्छ उम्मेदवारी रद्द

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि बिहीवार मध्यरातदेखि सुरु भएको छ। मनोनयन दर्तापछि करिब डेढ महिनाको प्रचारप्रसार सकिएको छ। बिहीवार प्रमुख दलका शीर्ष नेताहरु समेत सम्मिलित अन्तिम चुनावी सभा भएका छन्। सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे। शुवारदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन्। मौन…

चुनाव जित्न प्रदेश राजधानीको कार्ड फाल्दै कमल थापा

हेटौंडा : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब ३ दिन मात्रै बाँकी छ। बिहीवार मध्यरातबाट निर्वाचनको मौन अवधि (स्थिर समय) समय शुरु हुँदै छ। बिहीवार रातिबाट प्रचारप्रसार गर्न नपाउने भएपछि उम्मेदवारहरू यति वेला निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पार्न अन्तिम अस्त्र प्रयोग गरिरहेका छन्।मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो अन्तिम चुनावी अस्त्रको रूपमा प्रदेश राजधानीको कार्ड फालेका छन्।हेटौंडा बागमती प्रदेशको राजधानी भएको पाँच वर्षपछि थ

मतदाता रिझाउने अन्तिम कसरतमा उम्मेदवार

काठमाडौँ,२९ कार्तिक । आसन्न निर्वाचनका लागि प्रचारप्रसार गर्ने अवधि तीन दिन मात्रै बाँकी छ । आइतबार हुने निर्वाचनको मौन अवधि बिहीबारदेखि सुरु हुनेछ । मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने भएपछि चितवनका उम्मेदवारे घरदैलो अभियानलाई तीव्र पारेका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा गठबन्धन दल र एमालेबीच मूख्य प्रतिस्पर्धा हुने देखिए पनि यसपटक राष्ट्रिय […]

मतदाता रिझाउने अन्तिम कसरतमा उम्मेदवार

आसन्न निर्वाचनका लागि प्रचारप्रसार गर्ने अवधि तीन दिन मात्रै बाँकी छ ।  आइतबार हुने निर्वाचनको मौन अवधि बिहीबारदेखि सुरु हुनेछ । मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने भएपछि चितवनका उम्मेदवारे घरदैलो अभियानलाई तीव्र पारेका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा गठबन्धन दल र एमालेबीच मूख्य प्रतिस्पर्धा हुने देखिए पनि यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनौती दिने मतदाताको आँकलन छ । प्रमुख राजनीतिक दलहरुले भरतपुरमा चुनावीसभा पनि सम्पन्न गरिसकेका छन्

सिंहदरबारको भ्रष्टाचार टोलमा आयो, हटाउन खोज्दैछु

काठमाडौँ : खोटाङको सदरमुकाम रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पनि देशका अन्य पालिका जस्तै चुनावमय बनेको छ । सहरतिर बस्नेहरु पनि यतिखेर चुनावी प्रचारप्रसार र मतदानका लागि गाँउ फर्किएका छन् । अब निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा दलहरु प्रचार प्रसारको अन्तिम समयमा छन् । पर्यटकीय दृष्टिकोणले परिचित नगरपालिकाको नेतृत्व लिने दौडमा यसपटक तीन जनाको […]

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले आइतबार राति १२ बजेपछि मौन अवधि लागू भएको जनाएको हो ।मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न पाउँदैनन् ।...

उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु

यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो ।