उपराष्ट्रपति निर्वाचनको मौन अवधि शुरू

 काठमाडौं । निर्वाचन आयोगले मंगलबार रातिदेखि उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसारमा मौन अवधि लगाएको छ । निर्वाचन आचारसंहिता २०७९ बमोजिम प्रचारप्रसारमा निषेध गरिएको हो । उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । उपराष्ट्रपति निर्वाचनको हुने ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी […]