मतदाता रिझाउने अन्तिम कसरतमा उम्मेदवार

काठमाडौँ,२९ कार्तिक । आसन्न निर्वाचनका लागि प्रचारप्रसार गर्ने अवधि तीन दिन मात्रै बाँकी छ । आइतबार हुने निर्वाचनको मौन अवधि बिहीबारदेखि सुरु हुनेछ । मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने भएपछि चितवनका उम्मेदवारे घरदैलो अभियानलाई तीव्र पारेका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा गठबन्धन दल र एमालेबीच मूख्य प्रतिस्पर्धा हुने देखिए पनि यसपटक राष्ट्रिय […]

सम्बन्धित सामग्री

मतदाता भेट्दै पराजित उम्मेदवार कुँवर

विगतका हरेक निर्वाचनपछि मतदाताहरूको एउटै गुनासो हुने गरेको थियो, निर्वाचनअघि घरघरै आएर भेट्ने नेताहरू चुनावपछि फर्केर आउँदैनन्। तर, यतिबेला जुम्लाका विजयी सांसद मात्र होइन, पराजित उम्मेदवारहरू पनि मतदाता भेट्न गाउँ–गाउँ पुगेका छन्। मंसिर ४ गते जुम्लामा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उम्मेदवारहरू टोलटोलमा पुगेर विजयोत्सव मनाइरहँदा पराजित उम्मेदवारहरू पनि टोल टोलमै पुगेर आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिइरहेका छन्।जिल्लाका २ वटै निर्वाचन क्षेत्रबाट विजयी भएका उम्

मतदाता भेट्दै पराजित उम्मेदवार

विगतका हरेक निर्वाचनपछि मतदाताहरुको एउटै गुनासो हुने गरेको थियो, निर्वाचन अघि घरघरै आएर भेट्ने नेताहरु चुनावपछि फर्केर आउँदैनन्। तर यतिबेला जुम्लामा भने विजयी सांसद मात्र होइन, पराजित उम्मेदवारहरु पनि मतदाता भेट्न गाउँ–गाउँ पुगेका छन्।...

स्थिर समयमा मतदाता ओसार्दै उम्मेदवार

घरदैलो र चुनावीसभा सम्पन्न गरेका राजनीतिक दलहरुले निर्वाचनको स्थिर समयलाई कार्यकर्ता र मतदाता ओसार्ने अवसरको रुपमा लिएका छन्।...

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन: उम्मेदवार प्रचारमा, मतदाता खेतमा

खजुरा– आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार अहिले चुनावी प्रचारको अभियानमा जुटेका छन् । निर्वाचनमा आआफ्ना एजेण्डा सहित उम्मेदवार मतदाता समक्ष पुगेका छन् । तर, बाँके जिल्लाका किसानलाई भने वर्ष भरि आफूले गरेको मेहनतको खेतीबाली धान भित्र्याउन चटारो छ । नेताहरू गाउँमा जाँदा अधिकांश मतदाता भने खेतमा […]

चितवन क्षेत्र नं ३ः मतदाता ठूला दलका, उम्मेदवार साना दलका

–नारायण अधिकारी : चितवन, १२ कात्तिक (रासस)ः चितवन क्षेत्र नं ३ मा विसं २०७४ को सङ्घीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार थिएनन् । यस पटक पनि यी दुई दलका उम्मेदवार छैनन् । मतदाता भने सबैभन्दा बढी कांग्रेस र दोस्रोमा एमालेका छन् । यसअघिको निर्वाचनमा वाम गठबन्धन हुँदा नेकपा एमालेले तेस्रो पार्टीका रुपमा […]

नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त

नुवाकोट – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त छन् । सबै उम्मेदवार यतिबेला घरदैलोमा जुटेका छन् । क्षेत्र नं २ बाट उम्मेदवारी दिएका संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू कार्यकर्ता भेट्न आजदेखि वडा तहमा जान थालेका छन् । उम्मेदवारी दिएपछि पालिकास्तरमा संयुक्त बैठकमा सहभागी भएका उम्मेदवार आजदेखि प्रत्येक […]

मतदाता भेट्न खेतबारीमै उम्मेदवार

१० कात्तिक, कुश्मा । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमाभन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले […]

मतदाता भेट्न खेतबारी पस्दै उम्मेदवार

कुश्मा : आगामी मङ्सिर ४ गते  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। उम्मेदवार गाउँ छिरिसकेका छन्। घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन्। उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन्। उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन्। कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई…

मतदाता रिझाउन खेतबारीदेखि घरदैलोसम्म उम्मेदवार

सल्यान : कात्तिक र मंसिर किसानहरूका लागि अन्न भित्र्याउन महिना हो। यतिबेला किसानहरू अन्नबाली भित्र्याउन खेतबारीमा व्यस्त छन्। मतदाता खेतबारीमै भेटिने भएपछि मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका उम्मेदवारहरू खेतीबारी र घरघरमा पुग्न थालेका छन्।जिल्लाका अधिकांश किसानलाई यतिबेला बाली थन्काउने चटारो छ। चुनाव प्रचार प्रसारका लागि गाउँ गाउँ पुगेका उम्मेदवार आफ्नो पक्षमा मतदान गराउन खेतबारीसम्म धाउन थालेका छन्। दलका चुनावी प्रचारको पहिलो चरण भएको र यतिबेला मतदातालाई वर्षभरि खाने अन्नबाली भित्र

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने उपनिर्वाचनमा बाग्मती प्रदेशसभाका १ सय १० मध्ये १ सय ९ सांसदले मतदान गर्नेछन् । एक सांसदको केही दिनअघि कोरोना संक्रमणका कारण निधन भएको थियो । त्यस्तै, स्थानीय तहका २ सय […] The post राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.