शाहरुख स्टारर ‘पठान’लाई गुजरातमा प्रतिबन्ध लगाउन माग

शाहरुख खान स्टारर फिल्म ‘पठान’लाई गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ । विश्व हिन्दू परिषद र बजरंग दलले चेतावनी दिँदै फिल्म गुजरातमा रिलिज भएमा कुनै अप्रिय घटना घट्ने र थिएटर मालिक जिम्मेवार हुने बताएका हुन् ।

सम्बन्धित सामग्री