कमेडियन मुनव्वर फारुकीविरुद्ध विश्व हिन्दू परिषद, कार्यक्रम रद्द नगरिए प्रदर्शन गर्ने चेतावनी

विश्व हिन्दू परिषदले स्ट्याण्डअप कमेडियन मुनव्वर फारुकीको कार्यक्रम रद्द गराउनका लागि दिल्लीका प्रहरी आयुक्तलाई पत्र लेखेको छ । दिल्लीको सिविक सेन्टरमा अगस्ट २८ मा मुनव्वर फारुकीको हाँस्यव्यंग्य सम्बन्धी कार्यक्रम हुँदैछ। सोही कार्यक्रम बन्द गराउनका लागि विश्व हिन्दू परिषद लागि परेको हो । परिषदले प्रहरी समक्ष बुझाएको पत्रमा सो कार्यक्रम रद्द गर्न माग गरिएको छ । […]

सम्बन्धित सामग्री

हिन्दूमाथि आक्रमणको विरोध गर्दै वीरगञ्जमा बंगलादेशविरुद्ध प्रर्दशन

वीरगञ्ज– हिन्दू युवाले पर्साको वीरगञ्जमा बंगलादेशविरुद्ध प्रदर्शन गरेका छन् । बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दूमाथि भईरहेको आक्रमणको विरोधमा बुधबार वीरगञ्जमा प्रदर्शन भएको हो । विश्व हिन्दू परिषद नेपाल पर्साको आयोजनामा हिन्दू युवाहरुले प्रदर्शन गर्नुका साथै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहन गरेका छन् । बंगलादेशमा निरन्तर हिन्दू माथि आक्रमण तथा हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको […]

विश्व हिन्दू परिषदद्वारा पूर्वप्रधानमन्त्री भट्टराईको पुत्ला दहन

काठमाडौं, ७ साउन । विश्व हिन्दू परिषद नेपालले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषदले राजविराज, विरगंज जस्ता देशका मुख्य शहरहरूमा प्रदर्शन गरेको हो । विश्व हिन्दू परिषद नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरुले डा.भट्टराई विरूद्ध नाराबाजी गर्दै […]

हिन्दूवादीले जलाए बाबुराम भट्टराईको पुत्ला

विश्व  हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषद्ले राजविराज, वीरगन्ज जस्ता देशका मुख्य सहरहरूमा प्रदर्शन गरेको हो । विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरूले डा.भट्टराई विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।बहुसङ्ख्यक सनातन धर्मावलम्बिहरुले आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आरोप छ ।