काठमाडौं, १० मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्लाको अधिवेशन सुरु भएको छ । अधिवेशनमा काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत प्रमुख अतिथि बनाइएका छन् । जिल्ला सभापति मदनबहादुर अमात्यले महतलाई प्रमुख अतिथि बनाउनु अर्थपूर्ण छ । अमात्यले समर्थन गरेर जिल्ला सभापतिको उम्मेदवारी दिएका रामकृष्ण चित्रकार महतसँग नजिक मानिन्छन् । महत काठमाडौं उपत्यकाभित्र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई चुनौती […]