काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जनतासँग डराएर गठबन्धनको वक्तव्य नआएको बताएका छन् । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको हो । जसपा हामीसँग रहेन, लोसपा तालमेलमा आएको छ । जनता भनेका जनार्दन हुन् । उनीहरुबाट हामीले आफ्ना कमीकमजोरी पनि थाहा पाउनुपर्छ । हाम्रा कुरामा पनि जनतालाई निरन्तर […]