स्मार्ट टेलिकमको सम्पत्ति लिलाम गर्ने बाटो खुल्यो

नेपाल दूरसञ्चार प्राधिकरणलाई स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री गर्ने बाटो खुलेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ जारी गरेपछि प्राधिकरणलाई स्मार्टको...

सम्बन्धित सामग्री

नामिबिया किन गर्दैछ गोही लिलाम ?

नामिबियाले ४० वटा गोही लिलाम गर्ने निर्णय गरेको छ।त्यहाँ धेरै नागरिक तथा जनावर गोहीको आक्रमणको सिकार भएको र त्यसलाई ध्यानमा राखेर गोही लिलाम गर्ने निर्णय गरेको नामिबियाको सरकारले जनाएको छ।अधिकारीहरूका अनुसार त्यहाँ गोहीको संख्या बढेको छ। उनीहरू नियन्त्रण बाहिर गएका छन्।सरकारी अधिकारीका अनुसार धेरै गोही राष्ट्रिय निकुञ्जबाहिर जाने र त्यसबाट वरपरका बासिन्दाका लागि खतरा उत्पन्न हुने गरेको बिबिसीले उल्लेख गरेको छ। सरकारी स्रोतका अनुसार ती गोहीहरूलाई उपयुक्त बासस्थान आफूसँग भएको प्रमाणित गर्ने व

लिलाम नहुँदा कवाड बने सयौँ मोटरसाइकल

भन्सार कार्यालयले एक वर्षदेखि भन्सारमा आएका अवैध सवारी साधनको लिलाम प्रक्रिया नै अगाडि बढाउन सकेको छैन ।

विमानस्थलमा जफत गरिएका करिब चार करोडकाे सामग्री लिलाम

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यायलले करिब रु चार करोड बराबरको सामान लिलाम बिक्री गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्य पदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट रु तीन करोड ८९ लाख ८१ हजार पाँच सय ५७ राजस्व सङ्कलन गरेको हो । कार्यालयलाई तीन सय ३२ थान मोबाइल लिलाम […]

फर्निचर र विद्युतीय सामग्री लिलाम गर्दै गृह मन्त्रालय

गृह मन्त्रालयले पुराना फर्निचर, गाडीका स्पेयर पार्टस् र विद्युतीय सामाग्री लिलाम गर्न लागेको छ । रिवल्विङ कुर्सी, ल्यापटप, कम्युटर र टेबलकुर्सी लिलाम गर्न मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशन गरेको छ । असोज १२ मा सुचना निकालेर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीहरुलाई आग्रह गरिएको गृहमन्त्री बालकृष्ण खाणका प्रेश संयोजक मधुसुदन भट्टराइले रातोपाटीलाई बताए । जिन्सी निरीक्षण कमिटीले गरेको सिफारिस अनुसार मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाले लिलाम गर्ने तयारी गरिरहेको छ । पहिलोपटक सुचना प्रकाशन

कानुन विपरीत निकालिएका नदीजन्य वस्तु लिलाम गरिने

पर्वत– पर्वतको जलजला गाउँपालिकाले कानुन विपरीत कालीगण्डकी नदीमा उत्खनन गरिएको नदीजन्य वस्तु लिलाम बिक्री गर्ने भएको छ । सर्वोच्च अदालतको आदेश विपरीत ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएका नदीजन्य बस्तु जफत गरी लिलाम बिक्री गर्न लागिएको हो । उक्त गाउँपालिकाले सरोकारवालाको सहयोगमा अवैध रुपमा उत्खनन गरिएको नदीजन्य बस्तु लिलाम बिक्री गर्न सोमबार […]

कानुन विपरीत निकालिएका नदीजन्य बस्तु लिलाम गरिने

काठमाडौँ,२८ भदौ । पर्वतको जलजला गाउँपालिकाले कानुन विपरीत कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य बस्तु लिलाम बिक्री गर्ने भएको छ । सर्वोच्च अदालतको आदेश विपरीत ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएका नदीजन्य बस्तु जफत गरी लिलाम बिक्री गर्न लागिएको हो । उक्त गाउँपालिकाले सरोकारवालाको सहयोगमा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य बस्तु लिलाम बिक्री […]

देश लिलाम हुने स्थितिमा छ : प्रेम सुवाल

भक्तपुर, १५ जेठ। नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले देश लिलाम हुने स्थितिमा पुगेको बताएका छन् । चाँगुनारायण नगरपालिका–८ ताथलीले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले देशको अर्थतन्त्र नाजु्क अवस्थामा पुगेको बताउँदै देश नै लिलाम हुने स्थितिमा पुगेको बताएका हुन् । उनले शासक तथा ठूला दलको अर्कमण्यताको कारण देशको ऋण […]

लिलाम सवारी साधन भन्सार कार्यालयमा थन्किए

कञ्चनपुर – लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् । कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो । बढ्दो कोरोनाको सङ्क्रमणका कारण मूल्याङ्कन समितिको बैठकनै राख्न नसकिएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए । ‘भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने […]

मूल्यांकन नहुँदा लिलाम रोकियो

कञ्चनपुर भन्सार कार्यालयमा लिलामका लागि राखिएका सवारी साधनको मूल्यांकन नहुँदा लिलाम प्रक्रिया रोकिएको छ । लिलामी प्रक्रियाका लागि भन्सार कार्यालयमा राखिएका दुई पांग्रे र चार पांग्रे सवारी साधनको मूल्यांकन नहुँदा लिलाम प्रक्रिया रोकिएको हो । भन्सार कार्यालयका सूचना अधिकारी प्रमानन्द जोशीका अनुसार कार्यालयमा राखिएका तीन सय बढी सवारी साधनको लिमामी पक्रिया रोकिएको छ । जसमा […]

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफको सम्पत्ति लिलाम

एजेन्सी। पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफको स्वामित्वको ११ एकड जमीन लिलाम गरिएको छ। उनको जमिन ११.२ करोड रुपैयाँमा लिलामी गरिएको हो। सरिफमाथि भ्रष्टाचार लगायतका आरोप लागेको छ। लिलाम भएको जमीन लाहोर सहरबाट ८० किलोमिटर टाढा छ। सरिफको जमिनमा आफ्नो अधिकार रहेको जनाउन ६ जना उपस्थित रहेको अदालतले बताएको छ। उनीमाथि सरकारले विभिन्न आरोपहरु लगाउँदै गर्दा लन्डन गएका थिए।