लिलाम सवारी साधन भन्सार कार्यालयमा थन्किए

कञ्चनपुर – लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् । कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो । बढ्दो कोरोनाको सङ्क्रमणका कारण मूल्याङ्कन समितिको बैठकनै राख्न नसकिएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए । ‘भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने […]

सम्बन्धित सामग्री

भन्सार यार्डमा रोकिएका गाडी छुटाउन सरकारको ताकेता

२३ माघ, काठमाडौं । विभिन्न समयमा भन्सार यार्डमा ल्याएर जाँचपास नगरेका साना सवारी साधन नेपाल भित्राउन सरकारले नै ताकेता सुरु गरेको छ । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार यस्ता गाडी २ हजार भन्दा बढी संख्यामा रहेका छन् । विभागले विभिन्न कम्पनीले भन्सारसम्म ल्याएका गाडी नेपाल भित्राउन कम्पनीहरुसँग ताकेता सुरु गरेको छ । कुनै पनि […]

भन्सार जाँच पासका लागि पहिलो पटक १० वटा गाडी चोभार सुख्खा बन्दरगाह आइपुगे

२० असार, काठमाडौं । चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि पहिलो पटक सवारी साधन आइपुगेका छन् । बन्दरगाह सञ्चालनमा आएको २७ महिनापछि गत आइतबार एक व्यवसायिक समूहले चोभारबाट भन्सार जाँचपास गर्नेगरी सवारी साधन काठमाडौं ल्याएको हो । इन्टरमोडल यातायात विकास समितिका अनुसार १० वटा सिट्रोन गाडी विद्युतीय कार भन्सार जाँच पासका लागि चोभार आइपुगेका […]

भन्सारमा रोकिएका सवारी साधन भित्र्याउन नाडाको माग

नाडा प्रतिनिधिहरू र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाबीच भेटवार्ता सम्पन्न भएको छ । नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको टोलीले बिहीबार भन्सार विभागका महानिर्देशक बुढासँग भेटवार्ता गरेको हो । भेटमा अध्यक्ष थापाले भन्सार नाकाहरूमा लामो समयदेखि रहेका सवारी साधन छुटाउन सहजिकरण गरिदिन आग्रह गरेका छन् । उनले सरकारले सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि सो […]

रसुवागढी नाकाबाट ३ सयबढी सवारी साधन आयात

काठमाडौं । रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न प्रकारका ३०५ वटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएका हुन् । आयात भएका धेरैजसो सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढीनजिक घट्टेखोला […]

वीरगञ्ज आईसीपीमा थन्किए १८ सय नयाँ सवारी साधन

२१ मंसिर, वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि वीरगञ्ज भन्सार नाकामा सयौं नयाँ सवारी साधन थन्किएका छन् । वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) परिसर नयाँ सवारी साधनले भरिभराउ छन् । आयात वृद्धिका कारण विदेशी विनिमयको सञ्चिती घट्दै गएको भन्दै सरकारले १३ वैशाख २०७९ देखि नै ५० हजार डलर भन्दा महँगा डिजल तथा पेट्रोल गाडी […]

भन्सार छलि गरेर ल्याएको सवारीसहित दुई जना समातिए

काठमाडौः भन्सार छलि चोरी पैठारी गरी ल्याएको दुई वटा सवारी साधन ‍सहित भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे ठेगाना भएका २६ वर्षीय रविन ओझालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्रि गर्ने उद्देश्यले राखिएको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका…

प्रमुख भन्सार नाकामा सवारीसाधन ‘स्क्यानर’ जोड्ने तयारी

१० असोज, काठमाडौं । भन्सार विभागले प्रमुख भन्सार नाकाहरुमा साना ठूला मालबाहक सवारी साधन स्क्यान गर्ने प्रविधि जडानको तयारी गरेको छ । चालु आर्थिक वर्षको बजेटमा लिइएको नीतिअन्र्तगत वीरगन्ज, वीरगञ्ज सुख्खा बन्दरगाह, बिराटनगर, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय लगायतका भन्सारमा सवारी साधन स्क्यानर राख्ने तयारी गरेको विभागले जनाएको छ । नाकाहरुमा सवारी साधन जाँचलाई व्यवस्थित गर्नेबारे अध्ययन […]

आठ महिनामा भित्रियो एक हजार ३५७ वटा विद्युतीय सवारी साधन

काठमाडौं : भन्सार विभागको पछिल्लो विवरणका आधारमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्।। विभागका अनुसार चीनबाट मात्रै ७५७ वटा विद्युतीय सवारी साधन भित्रिएको छ। त्यसमा १०० किलोवाट क्षमताका ब्याट्री भएका सवारी साधनको संख्या मात्रै १०१ वटा छन्। त्यस्तै, १५० किलोवाटदेखि २०० किलोवाट…

जनकपुर भन्सार कार्यालयमा थन्किए ७०० बढी सवारी साधन (फोटोफिचर)

जनकपुरधाम– जनकपुरधामस्थित भन्सार कार्यालयमा ७०० भन्दा बढी सवारी साधन थन्किएका छन् । लामो समयदेखि लिलामी नहुँदा ती सवारीसाधन कार्यालयको परिसरमै थन्क्याएर राखिएका हुन् । सवारीसाधन लिलामी नहुँदा उक्त सवारीहरु कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् । कार्यालय प्रमुख प्रमोद दासले करिव सात सयको संख्यामा सवारी रहेको जानकारी दिए । उनका अनुसार मोटरसाइकल, जीप, ट्रयाक्टर, टेम्पो […]

सवारी साधन आयात घट्यो, सोचेजस्तो राजस्व उठ्न सकेन

कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेको कारण चालु आवको मङ्सिर महिनासम्मा सोचेजस्तो राजस्व उठन नसकेको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए । चालु आवको मङ्सिर महिनासम्ममा वीरगञ्ज नाका भएर रु तीन अर्ब २९ करोड मूल्य बराबरको ३७ हजार ६७१