फर्निचर र विद्युतीय सामग्री लिलाम गर्दै गृह मन्त्रालय

गृह मन्त्रालयले पुराना फर्निचर, गाडीका स्पेयर पार्टस् र विद्युतीय सामाग्री लिलाम गर्न लागेको छ । रिवल्विङ कुर्सी, ल्यापटप, कम्युटर र टेबलकुर्सी लिलाम गर्न मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशन गरेको छ । असोज १२ मा सुचना निकालेर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीहरुलाई आग्रह गरिएको गृहमन्त्री बालकृष्ण खाणका प्रेश संयोजक मधुसुदन भट्टराइले रातोपाटीलाई बताए । जिन्सी निरीक्षण कमिटीले गरेको सिफारिस अनुसार मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाले लिलाम गर्ने तयारी गरिरहेको छ । पहिलोपटक सुचना प्रकाशन