एआईजी बढुवामा ५ डीआईजीको सिफारिस

नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक(डीआईजी) अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा सिफारिस भएका छन् । डीआईजीहरू वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी बढुवाका लागि सिफारिस भएका हुन् ।

सम्बन्धित सामग्री

नेपाल प्रहरीले पहिलो पटक प्राविधिकभन्दा बाहिर पाउँदै महिला एआईजी

काठमाडौं : सोमवार गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ जसमा एक जना महिला प्रहरीको नाम समेत छ। डीआईजीमा सिफारिस भएकै उनी प्राविधिकतर्फ बाहेक पहिलो महिला प्रहरी हुन्।  यस निर्णयमा कुनै उजुरबाजुर नभएको खण्डमा सात दिनपछि मन्त्रिपरिषद्को बैठकले सिफारिस भएकाहरुलाई…

नेपाल प्रहरीका पाँच डिजाईजी एआईजी बढुवामा सिफारिस

नेपाल प्रहरीका पाँच डिजाईजीलाई एआईजी बढुवाको लागि सिफारिस गरेको छ । गृहमन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर पाँच जना डिआइजीलाई एआईजी बढुवाको लागि सिफारिस गरिएको जानकारी दिएको छ । बढुवा सिफारिस हुनेहरुमा...

सशस्त्र प्रहरीका डीआईजी अर्याललाई एआईजी बनाउन सिफारिस

४ वैशाख, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । एआईजी पुष्पराम केसीलाई सरकारले ३० चैतमा महानिरीक्षकमा बढुवा गरेको थियो । त्यसपछि रिक्त रहेको एउटा दरबन्दीमा एआईजी अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो । एआईजी बढुवाका लागि अर्यालसँगै […]

प्रहरीमा एआईजी बढुवा सिफारिस गर्ने बढुवा समितिको निर्णय सदर

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गर्ने निर्णय लोकसेवा आयोगले सदर गरेको छ । लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिको सचिवालयले निर्णय सदर गरेको जानकारी बढुवा समितिलाई दिएको छ ।चैत १ मा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, बसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो बढुवा सिफारिसमा असन्तुष्टी जनाउँदै प्रतिस्पर्धी डिआइजीहरु घनश्याम अर्याल, ईश्वरब

एआईजी बढुवा सिफारिस : समितिलाई लोकसेवा आयोगको पत्र

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेकोबारे लोकसेवाले जवाफ मागेको छ । बढुवा सिफारिस गर्ने निर्णय बिरुद्ध परेको उजुरी सुनुवाइका लागी बढुवा समितिसँग जवाफ मागिएको आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले रातोपाटीलाई बताए । बढुवा निर्णयविरुद्ध डीआइजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले आयोगमा उजुरी दिएका थिए ।चैत १ मा गृहमन्त्रालयका सचिव टेकनाराण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादु

एआईजी सिफारिस विवाद : तीन डीआईजीको लोकसेवामा उजुरी, अदालत पनि जाने

नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाको आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू लोकसेवा आयोग पुगेका छन् ।नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सो सिफारिसप्रति असन्तुष्ट रहेका डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश अर्यालले सिफारिस विरुद्ध आइतबार लो

कोटामा एआईजी, हेडक्वार्टर असन्तुष्ट

काठमाडौं । गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ । गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीदेखि प्रहरीका अन्य उच्च अधिकृत गृह मन्त्रालयसँग असन्तुष्ट बनेका हुन् । गृह सचिव […] The post कोटामा एआईजी, हेडक्वार्टर असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

एआईजीमा भागबन्डा: आईजीको दौडमा अब चार एआईजी

काठमाडौं, चैत २ । सत्तामा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तीन नयाँ दरबन्दीमा भागबन्डा गर्दै बढुवा सिफारिस गराएका छन् । मंगलबार तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका हुन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरू वसन्तकुमार पन्त, […]

एआईजी बढुवा सिफारिस समितिको बैठक सिंहदरबारमा जारी

काठमाडौँ । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस समितिको बैठक बसिरहेको छ । गृह सचिव टेक नारायण पाण्डेको अध्यक्षतामा समितिको बैठक बसिरहेको समितिले आजै टुङ्गो लगाउने गृह स्रोतले प्रशासनलाई जानकारी दिए । फागुन ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा ३ अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको […]

एआईजी बढुवा सिफारिस समितिको बैठक जारी

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस समितीको बैठक बसिरहेको छ । गृह मन्त्रालयमा मन्त्रालयका सचिव टेक नारायण पाण्डेको अध्यक्षतामा समितीको बैठक बसिरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयको सचिव बढुवा समितीको सदस्य र आईजीपी सदस्य सचिव हुन्छन् । समितीले गरेको सिफारिस मन्त्रिपरिषद्