१९ सहसचिव र ५ जना उपसचिवमा बढुवा गर्न सिफारिस

काठमाडौं । सरकारले १९ जना उपसचिव र ५ जना शाखा अधिकृतलाई बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले विभिन्न सेवाका १९ जना उपसचिवलाई ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिस भएकामा प्रशासन सेवातर्फका ७, परराष्ट्र सेवाका दुई र लेखापरीक्षण समूहका २ जना छन् […]