७ माघ, काठमाडौं । नेपाली चलचित्र क्षेत्र हल्ला बढी काम कम हुने ठाउँ हो । यहाँ चलचित्र निर्माणको घोषणा गरेर निर्माताहरु यसरी हल्ला गर्छन् कि मानौं त्यो चलचित्र रिलिज नहुँदै हिट भइसकेको छ । तर, पछि चलचित्र बनाउन नसक्दा उनीहरुको हल्ला व्यर्थ हुन्छ । एक वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा दुईवटा चलचित्रको चर्चा खुबै भयो । […]