खोप हराएको हल्ला राजनीतिक प्रपोगाण्डा: खतिवडा

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खतिवडाले खोप हराएको हल्ला राजनीतिक प्रपोगाण्डा मात्रै भएको बताएका हुन्।...

सम्बन्धित सामग्री

सरकारलाई सांसद् अधिकारीको प्रश्न : कोरोनाको २४ लाख खोप कमिशनमा हराएको हो ?

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन्। पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको...

'२४ लाख खोप हराएको नभई विवरण अद्यावधिक नभएको'

काठमाडौं : कोरोनाविरुद्ध खोपको हराएको २४ लाख मात्रा खोप नहराएको तर खोप लगाएर पनि विवरण अद्यावधिक नगरेको बताइएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको खोप छानबिन समितिले खोप नहराएको तर विवरण अद्यावधिक नगरिएको प्रतिवेदन बुझाएको हो। खोप छानबिन समितिका एक सदस्यले भने‚ 'जसरी बाहिर खोप हरायो भनेर आयो। त्योभन्दा पनि खोपको विवरण अद्यावधिक गरिएको रहेनछ। कोरोना महामारीका कारणले धेरै स्थानबाट विवरण अद्यावधिक भएको थिएन। अहिले सबै हिसाब मिलेको छ।'प्रतिवेदनमा कति खोप

छानबिन समितिको निष्कर्षः ‘खोप हराएको छैन’

काठमाडौं, फागुन ३ । कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक डा गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाउँदै बाहिर आएजस्तो खोप हराएको विषयमा सत्यता नभएको जनाएको छ । समितिका एक सदस्यका अनुसार, खोप […]

छानबिन समितिको निष्कर्ष : खोप हराएको छैन

कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक डा. गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाउँदै बाहिर आएजस्तो खोप हराएको विषयमा सत्यता नभएको जनाएको छ ।समितिका एक सदस्यका अनुसार, खोप हराएको नभई रेकर्ड नराखिएको हो । धेरै स्थानबाट खोप लगाए पनि त्यसको तथ्याङ्क राख्न ढिलाइ हुँदा हराएको प्रचार भएको उनको भनाइ छ । मन्त्री खतिवडाले खोप छानबिन गर्न

हराएको खोप खोजी गर्न गठित समितिले बुझायो प्रतिवेदन

हराएको २४ लाख मात्रा खोप खोजी गर्न गठन गरिएको ५ सदस्यीय छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो ।  विगत एक वर्षदेखि देशभर खोप अभियान सञ्चालन हुँदै आएको छ ।शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले २४ लाख मात्रा खोप रेकर्डमा नरहेको बताएपछि सरकारले खोप छानविन समिति गठन गरेको थियो ।  डा. गुणराज लोहनीको अध्यक्षतामा गठित ५ सदस्यीय खोप छानविन समितिले सोमबार प्रतिवेदन बु

२४ लाख खोप हराएको विषयमा युवा संघले निरन्तर आन्दोलन गर्ने

काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले २४ लाख खोप स्वास्थ्य मन्त्रलायले गायव गरिएको भन्दै स्वास्थ्य मन्त्रीको राजीनामालाई लिएर निरन्तर आन्दोलन जारी राखेको छ।युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई विपक्षी बनाएर अख्तियार अनुसन्धान आयोगमा समेत निवेदन दिएको छ। यस्तै संघको केन्द्रीय स्वास्थ्य विभागको आयोजनामा आइतवार स्वास्थ्य सेवा विभागमा २४ लाख खोप हराएको भन्दै त्यसको स्रोत माग गरेको छ।युवा संघको समूहले आइतबार खोपको विवरण माग गरेपछि विभागले खोपको नयाँ विवरण सार्वजनिक गरेको छ। २४ लाख खोप हराएको व

स्वास्थ्यमन्त्री खतिवडाले भने- २४ लाख खोप हराएको छैन, तथ्यांक संकलन हुन बाँकी हो

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख गरे।

खोप राजनीति : कहाँ छ‚ हराएको २५ लाख मात्रा खोप?

काठमाडौं : सरकारसँग दाखिल भएको २४ लाख खोप हराएको खबरले सरकारको आलोचना भइरहेका वेला त्यसको खोजीका लागि बनेको समितिले आफ्नो काम अगाडि बढाएको छ। हराएको खोप भेटिए पनि थप खोप आयात नभए सबैलाई खोप लगाउने लक्ष्य तत्काल पूरा हुने देखिदैन।गत माघ ४ गते प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २५ लाख मात्रा खोपको कहीँ कतै रेकर्ड नै नभेटिएको बताएपछि यो विषय चर्चामा आएको थियो।सो २४ लाख डोज खोपको तथ्यांक नभेटिएको कुरा सार्वजनिक भएपछि मन्त्रालयले यसब

हराएको खोप खोजी गर्न पाँच सदस्य छानबिन समिति गठन

सरकारले हराएको २४ लाख मात्रा खोप खोजी गर्न  ५ सदस्य छानविन समिति गठन गरेको छ । विगत एक वर्षदेखि खोप अभियान सञ्चालन हुँदै आएको छ । यसअवधिमा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले डा. गुणराज लोहनीको अध्यक्षतामा ५ सदस्यीय खोप छानविन समिति गठन बनाएको हो ।समितिको सदस्य सचिवमा डा.गुणनिधि शर्मा, डा.अभियान गौतम, सदस्यहरूमा यशोदा अर्याल, अनिल थापा रहेका छन् । हराएको भनिएको खोप छानविन गर्ने समितिले खोप अभिलेख विवरण अद्यावधिक गर्नेछ । भने अवको दुई

हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन

हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ । कोरोना महामारी तीव्र रूपमा बढिरहँदा मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो ।त्यति ठुलो सङ्ख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छानबिनका लागि ५ सदस्यीय समिति बनाएको हो । उक्त ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अद्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ । समितिले २ हप्तामा प्रतिवेदन बुझाउने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन