म्याच फिक्सिङ भएको भन्ने हल्ला भ्रामक: क्यान

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला भ्रामक भएको बताएको छ।...

सम्बन्धित सामग्री

म्याच फिक्सिङ काण्डमा श्रीलंकाका सचित्र पक्राउ

पूर्वराष्ट्रिय खेलाडी सचित्र सेनानायकेमाथि सन् २०२० को श्रीलंकाली प्रिमियर लिगमा दुई खेलाडीलाई प्रलोभनमा पारेको आरोप श्रीलंकाली प्रिमियर लिगमा म्याच फिक्सिङ गरेको आरोपमा श्रीलंकाका पूर्वस्पिनर सचित्र सेनानायके पक्राउ परेका छन् । सन् २०२०...

सत्ता जोगाउन प्रचण्डले गरेको बालुवाटार ‘म्याच फिक्सिङ’

सुन तस्करी प्रकरण आएपछि रफ्तार एकाएक रोकियो । जब सत्तारुढ गठबन्धनकै नेताहरू एकपछि अर्को अपराधको अनुसन्धानमा तानिए, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैँ संकटमा परेको महसुस गरे । सत्ता जोगाउन अन्ततः उनले ‘म्याच फिक्सिङ’ गरेका छन् ।

सिआइबीको निष्कर्षः टि–२० क्रिकेट लिगमा म्याच फिक्सिङ

अनुसन्धानले म्याच फिक्सिङ भएको निष्कर्ष निकालेको सिआइबी प्रवक्ता एवं एसपी संजय सिंह थापाले शुक्रबार नागरिक न्युजलाई जानकारी दिए।...

सिआइबीको निष्कर्षः टि–२० क्रिकेट लिगमा म्याच फिक्सिङ

अनुसन्धानले म्याच फिक्सिङ भएको निष्कर्ष निकालेको सिआइबी प्रवक्ता एवं एसपी संजय सिंह थापाले शुक्रबार नागरिक न्युजलाई जानकारी दिए।...

नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको छैन : क्यान

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रहरीको अनुसन्धानको घेरामा परेको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ वा स्पट फिक्सिङ नभएको दावी गरेको छ । प्रतियोगितामा सामेल खेलाडी र कमेन्टेटरले नै संचार माध्यमबाट प्रतियोगितामा म्याच फिक्सिङ भएको आरोप लगाइरहेका बेला क्यानले बुधबार एक विज्ञप्तिमार्फत म्याच फिक्सिङ वा स्पट फिक्सिङको हल्ला निराधार रहेको बताएको हो । क्यानका …

म्याच फिक्सिङ र स्पोट फिक्सिङ आधारहीन : क्यान

नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा संचालन भइरहेको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषय आधारहीन भएको दावी गरेको छ ।  आज एक विज्ञप्ति जारी गर्दै क्यानले कुनै...

म्याच फिक्सिङ र स्पोट फिक्सिङको हल्ला झुटो

काठमाडौं– नेपाल क्रिकेट संघले काठमाडौंमा जारी नेपाल टि-२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ र स्पोट फिक्सिङ भएको भनेर झूटो हल्ला फैलाएको आरोप छ । कीर्तिपुरको क्रिकेट मैदानमामा ९ पुसदेखि चलिरहेको प्रतियोगितामा भ्रामक तथा मिथ्या सूचना फैलिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली क्रिकेट र राष्ट्रको नाममा ठेस पुऱ्याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्न संघ […]

क्यान भन्छ- म्याच फिक्सिङ भएकाे छैन

काठमाडाैँ- नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी- २० लिगमा म्याच फिक्सिङ नभएकाे जनाएकाे छ। बुधबार दिउँसाे क्यानले विज्ञप्ति जारी म्याच फिक्सिङ भएकाे हल्ला मिथ्या भएकाे भन्दै ध्यानाकर्ण गराएकाे हाे। क्यानले कसैले फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित जारी नेपाल टी-२० लिगको ‘एन्टी करप्सन युनिट’ लाई उजुरी बुझाउनसमेत आग्रह गरेको छ। यसका साथै क्यानले संघ र […]

म्याच फिक्सिङबारे क्यानले भन्यो : प्रमाण दिनुस्

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे क्यानलाई बुझाइदिन आग्रह गरेको छ।बुधबार एक विज्ञप्तिमार्फत क्यानले मंगलबार देखि म्याच फिक्सिङको विषय झनै उग्र रुपमा चलेको र क्यानमा म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक भएको जनाएको छ।क्यानको विज्ञप्तिमा भनिएको छ, ‘म्याच फिक्सिङ भयो भन्ने हल्ला भ्रामक हो। यदि यो विषयमा कुनै प्रमाण भए क्यानलाई बुझाएर सहयोग गरिदिनु होला।

'ठूला नेताहरूले निर्वाचन जित्न म्याच फिक्सिङ गरे'

काठमाडौं :  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताहरूले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’ गरेको बताएका छन्। निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्षमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रवन्ध’ विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले ठूला नेताहरूले निर्वाचन जित्न पहिले नै म्याच फिक्सिङ गरेको बताएका हुन्।उनले मतदाताले आफ्नो चाहनामा मतदान गर्ने अवस्था नरहेको बताउनु भयो। गठबन्धन र ताल