पेरुकाे नाज्का मरुभूमिमा पर्यटक बाेकेकाे विमान दुर्घटना, सात जनाको मृत्यु

पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो । “पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्”,प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि …

फ्लोरिडाको तटमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

टालाहासी– अमेरिकाको फ्लोरिडा राज्यमा एउटा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । फ्लोरिडाकाे तटनजिक विमान दुर्घटना हुँदा दुई जना महिला र दुई जना पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ । भेनिस विमानस्थलबाट उडेको केही बेरमा विमान बुधबार राति साढे नौ बजे दुर्घटना भएको जनाउँदै प्रहरीले विमानको भग्नावशेष बिहीबार बिहान पानीमुनि भेटिएको बताएको छ […]

विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

एजेन्सी । संयुक्त राज्य अमेरिकाको वाशिंगटन राज्यको स्नोहोमिश काउन्टीको हार्वे फिल्ड एयरपोर्टको पूर्वमा जमिनमा एक सानो विमान दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको अनुसन्धानकर्ताहरुले घोषणा गरेका छन् । सेस्ना २०८ बी विमान रेन्टनबाट उडेको करिब एक घण्टापछि दुर्घटना भएको हो । शनिबार बिहान स्नोहोमिश काउन्टी शेरिफको कार्यालयले विमानमा सवार सबै चार […]

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २६ जनालाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

अष्ट्रेलियामा विमान दुर्घटना, ३ जनाको मृत्यु

अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्वीन्सल्याण्डमा सोमबार विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीन जनाको मृत्यु भएको राज्य प्रहरीले जनाएको छ । हल्का विमान क्वीन्सल्याण्डको राजधानी ब्रिस्बेनको पश्चिममा फर्नभेल नजिकैको झाडीमा दुर्घटना भएको हो ।प्रारम्भिक  विवरण अनुसार विमान स्थानीय समय अनुसार बिहान १० बजे डल्बी प्रस्थान गरेको थियो र आरचेर्फिमा अवतरणका निम्ति निर्धारित थियो।  अष्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोको सहयोगमा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेकोले जनाइएको छ।

डोमिनिकन रिपब्लिकमा विमान दुर्घटना, नौ जनाको मृत्यु

डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ।विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै घटनामा सात यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएको सीएनएनले जनाएको छ । विमान डोमिनिकन रिपब्लिकको ला इसाबेला अन्तरराष्ट्रिय विमानस्थलबाट फ्लोरिडा जाँदै थियो। आकस्मिक अवतरण गर्ने क्रममा उडान भरेको १५ मिनेटमै दुर्घटनाग्रस्त भएको थियो ।हेलिडोसा एभिएसन ग्रुपले दुर्घटनाले आफूहरूलाइ ठूलो पीडा र शो

विमान दुर्घटना : १६ जनाको मृत्यु

रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। आइतबार रुसको तातस्थान क्षेत्र दुर्घटना हुँदा १६ जनाकाे मृत्यु भएकाे छ भने सात जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छन् ।

रुसमा विमान दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

२४ असोज, काठमाडौं । रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । रुसको स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यो विमानमा ‘पारासुट जम्पर’ सवार थिए । समाचारमा उल्लेख गरिएअनुसार दुर्घटनाग्रस्त विमानबाट सात जनालाई जीवितै उद्धार गरिएको छ । बाँकी १५ जना भने जीवित भएको कुनै […]

रुसमा विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौँ– रुसमा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ। विमान दुर्घटनामा २२ यात्रु र ६ जना चालक दलका सदस्यसहित २८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालनाका लागि उडेको विमान मंगलबार दुर्घटना भएको हो। उक्त विमान स्थानीय समय अनुसार मंगलबार अपराह्न ३ः०० बजेपछि सम्पर्कविहीन भएको रुसी अधिकारीहरुले जनाएका छन्।

हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी। हाइटीमा एउटा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना अमेरिकी रहेका छन्। राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको हो। सो विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको छ। देशको दक्षिणी तटीय सहर जाक्मेल जान उडेको विमान स्थानीय समय अनुसार शुक्रबार बेलुका दुर्घटना भएको हो। दुर्घटनाको कारण भने खुलेको छैन।