हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी। हाइटीमा एउटा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना अमेरिकी रहेका छन्। राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको हो। सो विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको छ। देशको दक्षिणी तटीय सहर जाक्मेल जान उडेको विमान स्थानीय समय अनुसार शुक्रबार बेलुका दुर्घटना भएको हो। दुर्घटनाको कारण भने खुलेको छैन।

सम्बन्धित सामग्री

रुसी लडाकु विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं : दक्षिणी रुसमा एउटा लडाकु जहाज दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। युक्रेनको सीमा नजिक रुसको ययास्क सहरमा सुपरसोनिक लडाकु जहाज आवासीय भवनमा ठोक्किएर दुर्घटना भएको हो। घटनामा अरु कम्तीमा १९ जना घाइते भएका छन्। घाइते हुनेमा आवसीय भवनका बालबालिकासमेत छन्। एउटा ९ तले भवनमा लडाकु जहाज ठोक्किएपछि त्यहाँ आगोको मुस्लो देखिएको जनाइएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार जहाज ठोक्किएको भवनबाट कम्तीमा ६ जना मानिस बेपत्ता छन् । सुखोई एसयू–३४ जहाज आवसीय भवनमा बजारिनुअघि

रुसमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाकाे मृत्यु, डेढ दर्जन बढी घाइते

काठमाडौं । रुसको एउटा सुपरसोनिक सैन्य विमान दक्षिण शहर यस्कको बस्ती क्षेत्रमा दुर्घटना हुँदा करिब ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी डेढ दर्जन बढी घाइते भएका छन् भने ६ जना वेपत्ता भएकाे जनाइएको छ । युक्रेनको मारियुपोल शहर नजिकै पर्ने यस्क शहरको बस्तीको एउटा अपार्टमेन्टमा दुर्घटनापछि आगो लागेको र नजिकैको विद्यालय खाली गराइएको […]

हाइटीमा सडकमै झर्‍यो विमान,पाइलटसहित ६ जनाको मृत्यु

एजेन्सी । क्यारेबियन मुलुक हाइटीमा एक विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा विमान चालक सहित ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । एउटा सानो विमान हाइटीको राजधानी पोर्ट–ओ –प्रिन्सको व्यस्त सडकमा झर्दा उनीहरुको मृत्यु भएको हो । विमान पोर्ट –ओ –प्रिन्स एयरपोर्टबाट बुधबार अपरान्ह ज्याकमेल शहरका लागि उडेको […]

हाइटीमा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । समाचार संस्था रोयटर्सका अनुसार राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटनामा परेको हो । विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना अमेरिकी पनि छन् । राजधानीको विमानस्थलबाट दक्षिणी तटीय शहर जाक्मेलका लागि उडेको विमान स्थानीय समय अनुसार शुक्रबार बेलुका […]