रुसमा विमान दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

२४ असोज, काठमाडौं । रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । रुसको स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यो विमानमा ‘पारासुट जम्पर’ सवार थिए । समाचारमा उल्लेख गरिएअनुसार दुर्घटनाग्रस्त विमानबाट सात जनालाई जीवितै उद्धार गरिएको छ । बाँकी १५ जना भने जीवित भएको कुनै […]

सम्बन्धित सामग्री

सैन्य विमान दुर्घटनामा १५ को मृत्यु

कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु

मस्को– मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि  आइएल-७६  विमान जङ्गलमा खसेको जनाएको छ ।   सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु […]

पाकिस्तानमा सेनाको विमान दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

पाकिस्तानको रावलपिण्डीमा सैन्य विमान दुर्घटना हुँदा १० जना सर्वसाधारणसहित कम्तीमा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा चालक दलका ५ जना र १० जना सर्वसाधरणको ज्यान गएको बीबीसीले जनाएको छ । तालिमको क्रममा रहेको सेनाको सानो विमान दुर्घटना हुँदा केही घर...

पाकिस्तानको आवासीय क्षेत्रमा सैन्य विमान दुर्घटना : १५ जनाको मृत्यु, १२ घाइते

पाकिस्तान ।  पाकिस्तानको राउलपिन्डीमा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । आवासीय

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु

फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट निस्केर एउटा भित्तामा ठोक्किन पुगेको बताइएको छ।

इरानमा कार्गो विमान दुर्घटना: १५ जनाको मृत्यु, एक जनाको उद्धार :: Pahilopost.com

तेहरान:  इरानको फाथ विमानस्थलमा दुर्घटना भएको बोइङ ७०७ सैनिक कार्गो विमानमा सवार १५ जनाको मृत्यु भएको छ। १६ जना सवार विमानमा रहेका एक जना 'फ्लाइट इन्जिनियर' मात्र बाच्न सफल रहेको बताइएको छ। उनको हाल अस्पतालमा उपचार भइरहेको छ।  दुर्घटनामा परेको विमान किर्गिस्तान एयरलायान्सको रहेको बताइएको छ। पहिले विमानमा ९-१० जना मात्र