भारतकै ठूलो टेलिकम कम्पनीको मोबाइल डाउन

फेसबुक, ह्वाइटसएप र इन्टाग्रामपछि भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी रिलायन्स जियोको नेटवर्क डाउन भएको छ । यहीकारण, भारतका धेरै राज्यमा जियोका ग्राहक हैरान छन् ।  बिहानै साढें ९ बजेदेखि नेटवर्कमा समस्या आएको हो । मध्यप्रदेश, छत्तिसगढ, महाराष्ट्रसहित धेरै राज्यमा मोबाइलमा समस्या देखिएको छ । त्यहीकारण सोशल मिडिया ट्वीटरमा जियो डाउन शीर्षक ट्रेन्डिङमा छ । भारतीय दूरसञ्चार नियामक प्राधिकरणको आँकडाअनुसार रियालन्स जियोका ४० करोड ४० लाख ग्राहक छन् ।  यसअघि सोमबार फेसबुक, ट्वीटर र इन्स्टा

सम्बन्धित सामग्री

एकै महिना किन घटे ७ लाखसम्म टेलिकम कम्पनीको ग्राहक?

काठमाडौं : पछिल्लो केही महिनायता दूरसंचार कम्पनीका प्रयोगकर्ता लाखौं संख्यामा घटिरहेको तथ्य भेटिएको छ। देशमा संचालनमा रहेका दुई ठूला टेलिकम अपरेटरहरु नेपाल टेलिकम र एनसेल दुवैको ग्राहक संख्या ह्वात्तै घटेको देखिएको हो। एकै महिनामा ६ लाख ७४ हजार भन्दा बढी जीएसएम (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन) प्रयोगकर्ता घटेको तथ्यांक नेपाल दूरसंचार प्राधिकरणको…

ब्रोडब्याण्ड विस्तारले टेलिकम कम्पनीको भविष्य संकटमा, आम्दानी निरन्तर घट्दै

ब्रोडब्याण्ड इन्टरनेटको विस्तारसँगै टेलिकम कम्पनीहरूको आम्दानी खुम्चिन थालेको छ । ब्रोडब्याण्ड (फिक्स्ड) इन्टरनेटका प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्दा टेलिकम कम्पनीहरूको वार्षिक आम्दानी र नाफा भने खुम्चन पुगेको हो । ब्रोडब्याण्ड इन्टरनेटको विस्तार र यसमा सर्वसाधारणको पहुँच नहुँदासम्म टेलिकम सेवा प्रदायक कम्पनीहरुले फोन र म्यासेजबाट मनग्य आम्दानी गर्दै आइरहेका थिए । तर, ब्रोडब्याण्ड इन्टरनेटको विस्तारसँगै प्रयोगकर्ताले सामाजिक सञ्जालको प्रयोग व्यापक बनाउँदा टेलिकम कम्पनीरूको आम्दानी खुम्चन

वीरगञ्ज भन्सारले रोक्यो १८६ कम्पनीको कारोबार

२१ माघ, काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले बेरुजु रकम दाखिला नगर्ने १८६ फर्म तथा कम्पनीको कारोबार रोक्का गर्ने निर्णय गरेको छ । नेपाल टेलिकम, भ्याली कोल्डस्टोर, पतञ्जली आयुर्वेद, अर्किड इन्टरनेशनलसहितका कम्पनीको कारोबार रोक्का राख्ने निर्णय भएको भन्सार कार्यालयले जनाएको छ । पटक-पटक ताकेता गर्दा पनि भन्सार कारोबारको दायित्व चुक्त्ता गर्न नआएपछि कारोबार रोक्काको निर्णय गरिएको […]

एउटा कम्पनीको नम्बरबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क माघदेखि घट्ने

काठमाडौं : एउटा कम्पनीको मोबाइल नम्बरबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने शुल्क आगामी माघदेखि केही सस्तो हुने भएको छ। २०७६ चैतबाट लागू गर्ने भनिएको टेलिकम कम्पनीहरुको अन्तर-आबद्धता शुल्क आगामी माघबाट कार्यान्वयनमा आउने भएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन गरेरै त्यसको प्रतिवेदनअनुसार एकैपटक अन्तर-आबद्धता शुल्क ४४ पैसा घटाउन लागेको…

आज यी कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौं, ३० कात्तिक । शेयर बजारमा ५ अर्ब बढीको शेयर कारोबार भएको छ । मंगलबार १७१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५ वटा कम्पनीको मात्रै शेयर मुल्य घटेको नेप्सेले जनाएको छ । त्यस्तै, नेपाल बङलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्यामाइृ हाइड्रोपावर, अपर तामाकोशी, मैलुङ खोला जलविद्युत कम्पनीको आज शेयरमुल्य १० प्रतिशतका […]

अमेरिकाद्वारा चिनियाँ टेलिकम कम्पनीको लाइसेन्स रद्द

वासिंगटन – अमेरिकाले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको अमेरिकी लाइसेन्स रद्द गरिदिएको छ । राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै अमेरिकाले चाइना टेलिकमको लाइसेन्स रद्द गरिदिएको हो । रद्द भएसँगै चाईन टेलिकमले अमेरिकामा ६० दिनभित्र आफ्नो सेवा बन्द गर्नुपर्नेछ । कम्पनीमाथि चीन सरकारको नियन्त्रणले अमेरिकी सञ्चारमा पहुँच बढेको र बिथोलेको अमेरिकी अधिकारीहरुले आरोप लगाएका छन् । कम्पनीमार्फत […]

आम्दानी गुमाउँदै टेलिकम

‘नेपाल टेलिकम राष्ट्रको सञ्चार’ भन्ने नाराबाट परिचित नेपाल टेलिकमको योगदान सञ्चार क्षेत्रको विकासमा महŒवपूर्ण छ । तर, राम्रो आम्दानी गरेर सरकारी ढुकुटी भर्न सक्ने नेपाल टेलिकमजस्तो निकायले नै नाफा गुमाउँदै घाटामा गएको छ ।आर्थिक अनुशासनहीनता, बढ्दो अनियमितता र व्यवस्थापकीय अक्षमताका कारण टेलिकमले तीव्र घाटा बेहोर्नुपरिरहेको छ । अपारदर्शी खर्च प्रणाली र कमिसनको चक्करले कम्पनीको सेवा […]

भारतकै ठूलो टेलिकम कम्पनीको मोबाइल सेवा डाउन

फेसबुक, ह्वाइटसएप र इन्टाग्रामपछि भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी रिलायन्स जियोको नेटवर्क डाउन भएको छ । यही कारण, भारतका धेरै राज्यमा जियोका ग्राहक हैरान छन् । बुधबार बिहान साढे ९ बजेदेखि नेटवर्कमा समस्या आएको हो । मध्यप्रदेश, छत्तीसगढ, महाराष्ट्रसहित धेरै राज्यमा मोबाइलमा समस्या देखिएको छ । त्यहीकारण सोसल मिडिया ट्वीटरमा जियो डाउन शीर्षक ट्रेन्डिङमा छ । भारतीय दूरसञ्चार नियामक प्राधिकरणको आँकडाअनुसार रियालन्स जियोका ४० करोड ४० लाख ग्राहक छन् । यसअघि सोमबार फेसबुक, ट्वीटर र इन्टाग्र

अस्ट्रेलियाको एक टेलिकम कम्पनीमाथि साइबर हमला, लाखौं प्रयोगकर्ताको डाटा ‘ह्याक’

एनसीए। अस्ट्रेलियाको टेल्स्ट्रा टेलिकम कम्पनीका लाखौं प्रयोगकर्ताको सिम डाटा ‘ह्याक’ भएको छ। केही दिनयता उक्त कम्पनीको वेभसाइट पनि अफलाइन भएको छ। कम्पनीको वेभसाइटमा ह्याकरहरूले उक्त डाटाको बदलामा आफूहरूले सम्झौता गर्न चाहेको नोट देखाइएको छ। ह्याक भएको स्वीकारोक्तिबाहेक कम्पनीले हालसम्म कुनै जवाफ दिएको छैन।