वीरगञ्ज भन्सारले रोक्यो १८६ कम्पनीको कारोबार

२१ माघ, काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले बेरुजु रकम दाखिला नगर्ने १८६ फर्म तथा कम्पनीको कारोबार रोक्का गर्ने निर्णय गरेको छ । नेपाल टेलिकम, भ्याली कोल्डस्टोर, पतञ्जली आयुर्वेद, अर्किड इन्टरनेशनलसहितका कम्पनीको कारोबार रोक्का राख्ने निर्णय भएको भन्सार कार्यालयले जनाएको छ । पटक-पटक ताकेता गर्दा पनि भन्सार कारोबारको दायित्व चुक्त्ता गर्न नआएपछि कारोबार रोक्काको निर्णय गरिएको […]

सम्बन्धित सामग्री

वीरगञ्‍ज कार्यालयले रोक्यो युनिलिभर र सूर्य नेपालसहितका कम्पनीको भन्सार कारोबार

भन्सार कारोबार रोक्का गरिएका कम्पनीले करिब १७ करोड रुपैयाँ दाखिला गर्न बाँकी रहेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार प्रमुख अरुण पोखरेलले जानकारी दिए ।