इटहरी अस्पतालमा भिडियोएक्सरे सेवा सुरु

इटहरी / इटहरी अस्पतालमा भिडियोएक्सरे सेवा सुरु गरिएको छ । इटहरी अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गरे । इटहरी अस्पतालमा नीजि स्वास्थ्य सस्थाहरुको भन्दा करिव आधा अर्थात ६ सय रुपियाँमै भिडियो एक्सरे गरिने इटहरी अस्पतालका निमित्त प्रमुख डा मनिश शर्माले जानकारी दिए । इटहरी अस्पतालमा आएका विरामीलाई भिडियोएक्सरेका लागि अन्यत्र... The post इटहरी अस्पतालमा भिडियोएक्सरे सेवा सुरु appeared first on Purbeli News.

सम्बन्धित सामग्री

इटहरीमा शव वाहन र एम्बुलेन्स सेवा

इटहरी उपमहानगरपालिकाले निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको छ। यो सेवा इटहरी क्षेत्रभर बसोवास गर्ने नागरिकका लागि हुनेछ। नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए।...

इटहरीमा शव वाहन र एम्बुलेन्स सेवा

इटहरी उपमहानगरपालिकाले निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको छ। यो सेवा इटहरी क्षेत्रभर बसोवास गर्ने नागरिकका लागि हुनेछ। नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए।...

इटहरीमा अनलाइनबाटै घरको नक्सा पास गरिने

सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सुरु गरेको छ ।  पेपरलेस उपमहानगरपालिकाको अवधारणा अन्तर्गत पालिकाले घर(नक्साको काम विद्युतीय नक्सा प्रणालीबाट गर्न थालेको हो । छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए...

इटहरीमा अनलाइनबाटै घरको नक्सा पास गरिने

१४ वैशाख, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सुरु गरेको छ । पेपरलेस उपमहानगरपालिकाको अवधारणा अन्तर्गत पालिकाले घर-नक्साको काम विद्युतीय नक्सा प्रणालीबाट गर्न थालेको हो । छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । विद्युतीय […]

टाटाको मेगा सर्भिस क्याम्पको उद्घाटन

सिप्रदी ट्रेडिङले आफ्ना १२ वटा ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । काठमाडौं उपत्यकामा रहेका बागडोल, बालकुमारी र सोल्टीमोडमा र उपत्यकाबाहिरका पोखरा, इटहरी, मेची, वीरगञ्ज, ढल्केबर, हेटौँडा, सर्रा, धनगढी र नेपालगञ्जमा क्याम्प सुरु गरेको हो । तीन दिने क्याम्पमा टाटाका ’पेसेन्जर’ श्रेणीका गाडीहरूको जाँच गरिने कम्पनीले जनाएको छ । जाँच गराउँदा गाडी […]

टाटाको मेगा सर्भिस क्याम्प सुरु

काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सोमबारदेखि मेगा सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार देशभरका विभिन्न १२ वटा ग्राहक सेवा केन्द्रहरुबाट क्याम्प सञ्चालनमा आएका हुन् । काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा क्याम्प सञ्चालनमा आएका छन् भने काठमाडौं उपत्यका बाहिर पोखरा, इटहरी, मेची, वीरगञ्ज , ढल्केबार, हेटौंडा, धनगढी, नेपालगञ्जमा सञ्चालनमा […]

इटहरी अस्पतालद्धारा निशूल्क टेलिमेडिसिन सुरु - Purbeli News

इटहरी / कोरोना महामारीको यो समयमा इटहरीमा घरमै बसि बसि स्वास्थ सेबा लिन सकिने भएको छ । इटहरी उपमहानगरपालिका द्वारा सञ्चालित इटहरी अस्पतालले टेलिमेडिसिन सेवा सुरु गरेको हो । इटहरी उपमहानगरपालिका क्षेत्रका नागरिकका लागि स्वास्थ्य उपचार सल्लाह तथा परामर्श दिने उदेश्यले कोभिड १९ रोगको महामारी अवधि भरी विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमवाट उपचार सेवा सुरु...

इटहरी उपमहानगरद्वारा टेलिमेडिसिन सेवा सुरु

विराटनगर । कोरोना महामारीका बेला नगरवासीको सहजताको लागि सुनसरीको इटहरी उपमहानरपालिकाले टेलिमेडिसिन सेवा सुरु गरेको छ । इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गरिएको हो । उपमहानगर क्षेत्रका नागरिकका लागि  स्वास्थ्य उपचार सल्लाह तथा परामर्श दिने उद्देश्यले यस्तो सेवा सुरु गरिएको अस्पतालको इमरजेन्सी वार्डका इन्चार्ज रामकुमार धमलाले जानकारी दिए...

इटहरी उपमहानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा

१७ असोज, विराटनगर । इटहरी उपमहानगरले नगरवासीका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा महंगो बन्दै गइरहेको वेला उपमहानगरले शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र सञ्चालन गरेर नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन …