इटहरी उपमहानगरद्वारा टेलिमेडिसिन सेवा सुरु

विराटनगर । कोरोना महामारीका बेला नगरवासीको सहजताको लागि सुनसरीको इटहरी उपमहानरपालिकाले टेलिमेडिसिन सेवा सुरु गरेको छ । इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गरिएको हो । उपमहानगर क्षेत्रका नागरिकका लागि  स्वास्थ्य उपचार सल्लाह तथा परामर्श दिने उद्देश्यले यस्तो सेवा सुरु गरिएको अस्पतालको इमरजेन्सी वार्डका इन्चार्ज रामकुमार धमलाले जानकारी दिए...

सम्बन्धित सामग्री

स्वास्थ्य चौकीद्वारा टेलिमेडिसिन सेवा सुरु

सिमकोट – सिमकोट गाउँपालिका– ७ को स्याउँ स्वास्थ्य चौकीले पहिलो पटक टेलिमेडिसिन सेवा सुचारु गरेको छ। दूरदराजका बिरामीको उपचार बिशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीले बुधबारबाट यो सेवा सुचारु गरेको हो। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले बिरामीलाई काठमाडौंमा रहँदै आएका बिशेषज्ञ चिकित्सकबाट परामर्स लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको बताए। यसका […]

नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने

काठमाडौं । विदेशमा रहेका नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि बुधबारदेखि निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । यो सेवामार्फत विदेशमा रहेका श्रमिकले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरुमार्फत जानकारी पाउने छन् । वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारमा […]

लमजुङ अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गर्ने तयारी

लमजुङ जिल्ला अस्पतालले टेलिमेडिसिन सेवा प्रवाह गर्ने भएको छ । अस्पताल आउने बिरामीहरूको सेवा प्रवाहलाई गुणस्तरीय बनाउन विशेषज्ञ सहितको टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो ।जिल्ला अस्पतालले पहिलो चरणमा छाला सम्वन्धी समस्या भएका विरामीहरूका लागि टेलिमेडिसिन सेवा मार्फत उपचार गर्ने तयारी गरेको हो । आगामी फागुन भित्रै टेलिमेडिसिन सेवा सञ्चालनको तयारी भएको अस्पताल प्रशासन प्रमूख […]

हिन्दुस्तान युनिलिभरको निःशुल्क टेलिमेडिसिन सेवा

एजेन्सी। हिन्दुस्तान युनिलिभरले भारतका कतिपय ग्रामीण इलाकामा निःशुल्क टेलिमेडिसिन सेवा प्रदान गर्दै आएको छ। हाल पश्चिमबंगालका गाउँहरुमा यस्तो सुविधा दिइएको युनिलिभरले बताएको छ। युनिलिभरले कोरोना महामारीबारे पनि यस्तो सेवा दिएको छ। कम्पनीले नर्सलाई ‘हेल्थ आन्ट्रपे्रनर’ तालिमसमेत दिन थालेको छ। डाक्टरहरुको समूह राखेर भिडियो कन्फ्रेन्सका माध्यमबाट उपचार सुविधा दिएको कम्पनीले बताएको छ। यस्तो सेवा अन्यत्र पनि विस्तार गर्ने कम्पनीको योजना छ।

हिन्दुस्तान युनिलिभरको निःशुल्क टेलिमेडिसिन सेवा

एजेन्सी। हिन्दुस्तान युनिलिभरले भारतका कतिपय ग्रामीण इलाकामा निःशुल्क टेलिमेडिसिन सेवा प्रदान गर्दै आएको छ। हाल पश्चिमबंगालका गाउँहरुमा यस्तो सुविधा दिइएको युनिलिभरले बताएको छ। युनिलिभरले कोरोना महामारीबारे पनि यस्तो सेवा दिएको छ। कम्पनीले नर्सलाई ‘हेल्थ आन्ट्रपे्रनर’ तालिमसमेत दिन थालेको छ। डाक्टरहरुको समूह राखेर भिडियो कन्फ्रेन्सका माध्यमबाट उपचार सुविधा दिएको कम्पनीले बताएको छ। यस्तो सेवा अन्यत्र पनि विस्तार गर्ने कम्पनीको योजना छ।

पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा

हरिहर नेपाल, विराटनगर कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । क्युरा हेल्थले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) निःशुल्क उपलब्ध गराउने भएको हो । महामारीको समयमा अस्पताल वा क्लिनिक जान समस्या हुने भएकाले टेलिमेडिसिन सेवा दिइने भएको छ । सामान्य लक्षण भएका संक्रमित पत्रकारलाई अस्पताल जानुपर्ने […]

निषेधाज्ञाका समयमा बिरामीलाई टेलिमेडिसिन सेवा दिँदै नेपाल हेल्थ कर्प्स

कोरोना संक्रमणका कारण अस्पताल जान नसकेका वा संक्रमित भई  घरमा बसेका व्यक्तिका लागि नेपाल हेल्थ कर्प्सले टेलिमेडिसिन सेवा संचालन गरेको छ।

कर्णाली : दुर्गमका नागरिकलाई टेलिमेडिसिन सेवा

सुर्खेत - स्वास्थ्य जनशक्ति र पूर्वाधारको समस्या झेल्दै आएको कर्णाली प्रदेशमा पछिल्लाे समय वैकल्पिक माध्यमबाट चिकित्सकीय सेवा दिन थालिएको छ ।  जनशक्ति अभावमा स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका नागरिकहरूलाई लक्षित गरी प्रदेश अस्पतालबाट टेलिमेडिसिन सेवा दिन थालिएको हो । दुर्गमका स्वास्थ्य संस्थामा आउने बिरामीले केही समययता भर्चुअल माध्यमबाट विशेषज्ञ सेवा पाउन थालेका छन ।  दूरीका हिसाबले चिकित्सक टाढा भए पनि उनीहरूले इन्टरनेट र टेलिफोनको माध्यमबाट दुर्गमका बिरामीलाई सेवा दिइरहेका  हुन । टेलिमेडिसिन सेवा ...