गायक दाहालकाे ‘हारजित’ सार्वजनिक

काठमाडौं- गायक निर्मल दाहालले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘हारजित’ सार्वजनिक गरेका छन्। फरक शैलीको गीतमा जम्दै गरेका गायक निर्मलले त्यसैको निरन्तरतास्वरूप ‘जित तिम्रो मान बनोस, हार तिम्रो ज्ञान बनोस’ बोलको गीत ल्याएका हुन्। विभिन्न बहानामा विभाजित हुँदै गएको समाजलाई खेलकुदले एकताको सुत्रमा बाँधिरहेका कारण खेलाडीको सम्मानमा गित कोरेको निर्मलको भनाइ छ। निर्मलको आफ्नै […]

सम्बन्धित सामग्री

गायक यश कुमारको  ‘तिमी छौ र त’ सार्वजनिक

गायक यश कुमारको नयाँ शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो...

गायक विजय अर्यालको ‘न्यानो साथ’ सार्वजनिक

गायक विजय अर्यालको नयाँ गीत ‘न्यानो साथ’ सार्वजनिक भएको छ । विजय अर्यालको शब्द तथा संगीत रहेको गीतमा अर्यालसँगै बेनिशा पौडेलले आवाज दिएकी छन् ।  राकेश शाहको निर्माणमा बनेको गीत म्युजिक...

गायक लामाको ‘तिम्रो एक पाइला’ सार्वजनिक

काठमाडौँ  । गायक सुरेश लामाको स्वरमा सजिएको नयाँ गीत भिडियो सार्वजनिक भएको छ । गायक लामाको  ‘तिम्रो एक पाइला’ बोलको गीत सार्वजनिक भएको हो ।  गीतमा गायक लामालाई स्मृति तामाङले साथ दिएकी छन् भने सुनिल तामाङले  शब्द दिएका छन् ।  विक्रम थापाको संगीत तथा  विशाल मानन्धरले संगीत संयोजन गरेका छन् ।  उक्त गीतको भिडियोमा निश्चल सिंह, […]

बाल गायक प्रिन्स सिलवालको ‘बुट्टेसारी’ सार्वजनिक

बाल गायक प्रिन्स सिलवालको बुट्टेसारी सार्वजनिक भएको छ । हरितालिका तीजपर्वलाई लक्षित गरी गायक सिलवालको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । बाध्यताले विदेशिएका बुबा तथा भड्किलो बन्दै गएको तीजमा आमा र छोराबीचको झगडालाई गीतमा समेटिएको छ ।म्यूजिक भिडियोमा गायक सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबुढी) र आमाको भूमिकामा नम्रता शर्माले अभिनय गरेका छन् । यो गीतमा सिलवाललाई गायनमा सन्ध्या बुढाले साथ दिएकी छिन् । सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको संगीत रहेकाे गीत अदेश गु

गायक रामकृष्ण ढकालका ‘काली र ‘सयौं कारण’ सार्वजनिक

काठमाडौं । गायक रामकृष्ण ढकालका ‘काली’ र ‘सयौं कारण’ गीत सार्वजनिक भएका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै गायक ढकालले कालीको शब्द हेर्दा गम्भीर पाटोमा जाने बताउनुभयो । ‘काली’ उहाँले स्टेजमा गाउने किसिमको गीत रहेको र युट्युबमा काली गीत क्याची हुनसक्ने गायक ढकालको भनाइ छ । गायक ढकालकै […]

गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक

काठमाडौं :  गायक हेमन्त शर्मा नयाँ गीत सार्वजनिक भएको छ। उनको आफ्नै शब्द तथा संगीतमा ‘रुन्नभन्दा नि आँसु झर्दो रैछ’ बोलको गीत सार्वजनिक भएको हो।प्रेमभाव समेटिएको सार्वजनिक गीतमा कृष्ण विकको संगीत संयोजन सुन्न सकिन्छ। गायक शर्मालाई गायनमा रचना रिमालले साथ दिएकी छिन्।गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा अभिनेत्री केकी अधिकारीको साथमा कमल सिंह देखिएका छन्। सागर गैरेले निर्देशन गरेको भिडियो छायांकन उत्तम हुमागाईले गरेका हुन्। भिडियो सम्पादन नविन निरौलाले गरेका हुन्।

गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं, २७ जेठ । गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘एैयो रैयो सैयो’ बोलको गीतमा शब्द, संगीत धन माया परियारको रहेको छ । गीतमा गायक धर्मेन्द्रले स्वयम स्वर दिएका छन् । उक्त सार्वजनिक रमाईलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिएकी छन्। भिडियोमा सहयोगको नाममा दृष्टीविहिनको नाटक प्रेम […]

गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ सार्वजनिक

काठमाडौं, १२ जेठ । लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गीतको भिडियोमा पनि गायक सिवाकोटी आफैले अभिनय गरेका छन्। हरि उप्रेतीको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ। जर्मनमा बसोबास गर्दे आएका गायक सिवाकोटीले यूरोपको विभिन्न देशमा आफ्नो प्रस्तुति दिइसकेका छन्। […]

गायक विमल गौतमको ‘बुद्धिचाल’ सार्वजनिक

गायक विमल गौतमले ‘ बुद्धिचाल ’ बोलको गीत सार्वजनिक गरेका छन् । उनको आफ्नै संगीतमा तयार भएको उक्त गीतको  शब्द गायक स्वयम्  र विदुर गौतमले संयुक्त रुपमा लेखेका हुन् । गीतमार्फत बुद्धिचाल खेलको प्रचारप्रसारमा सहयोग मिलोस् भन्ने  उदेश्यले ६ वर्ष अगाडि यस गीतको शब्द लेखिएको र परिमार्जन गर्दै सार्वजनिक गरिएको गायक विमल गौतमले बताए ।  गीतमा विशेष गरी बुद्धिचाल खेलको  परिचय र यसको विशेषताबारे वर्णन गरिएको छ । गायक  गौतमको आफ्नै   युट्युब च्यानलमा

गायक शिरीष देवकोटाको ‘लौरी चच’ तीज गीत सार्वजनिक

काठमाडौं : गायक शिरीष देवकोटाको तीज गीत सार्वजनिक भएको छ। उनको ‘लौरी चच’बोलको गीत सार्वजनिक भएको हो। सार्वजनिक गीत गायक देवकोटाकी आमा टुल्कादेवीले लेखेकी हुन्। लय संकलन भने गायक देवकोटाले नै गरेका छन्। सार्वजनिक गीत गायनमा गायक देवकोटालाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन्।गीतमा रहेको चच शब्दले गीतको मिठास थप परिष्कृत गरेको छ। गायक देवकोटाले करिब ३०/४० को दशकसम्म पनि (पाल्पा) मावली हजुर आमा स्व. उमादेवी न्यौपाने र उहाँका केही साथीहरूले तीजको दिन विशेष प्रस्तुतिका साथ यही ल