गायक रामकृष्ण ढकालका ‘काली र ‘सयौं कारण’ सार्वजनिक

काठमाडौं । गायक रामकृष्ण ढकालका ‘काली’ र ‘सयौं कारण’ गीत सार्वजनिक भएका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै गायक ढकालले कालीको शब्द हेर्दा गम्भीर पाटोमा जाने बताउनुभयो । ‘काली’ उहाँले स्टेजमा गाउने किसिमको गीत रहेको र युट्युबमा काली गीत क्याची हुनसक्ने गायक ढकालको भनाइ छ । गायक ढकालकै […]