गायक यश कुमारको  ‘तिमी छौ र त’ सार्वजनिक

गायक यश कुमारको नयाँ शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो...

सम्बन्धित सामग्री

म्युजिकल सिनेमा ‘तिमी छौ र त’

गायक यश कुमारको शब्द, सङ्गीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ को भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रशंसा गर्नुभयो ।

गायक यस कुमारको ‘तिमी छौ र त’ म्युजिक भिडिओ सार्वजनिक

काठमाडौं । गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक म्यूजिक भिडियाेकाे लिरिक्स, म्यूजिक कम्पोज र स्वर गायक एस कुमारकै रहको छ भने गायक एस कुमार, अनु थापा, राजेश घतानी र प्रेम शुब्बाको अभिनय रहेको छ । दिनेश पराजुलीले छायांकन गरेको म्यूजिक भिडियोको निर्देशन […]

खर्चिलो म्युजिक भिडियोबिनै स्वप्न सुमनको गीत यूट्युबदेखि टिकटकसम्म चम्कियो

काठमाडौं । युवायुवतीमा निकै लोकप्रिय गायक स्वप्न सुमनको स्वरमा रहेको ‘जे छौ तिमी’ बोलको गीत हिट भएको छ । युट्यूवको नेपाल ट्रेन्डिङमा पहिलो स्थान ओगटेको गीत टिकटकमा पनि उत्तिकै चर्चित छ । ६ दिनअघि मात्र सार्वजनिक भएको गीतलाई दैनिक लाखौंले हेरिरहेका छन् । यो समाचार लेख्दासम्म गीतले ३६ लाख भ्यूज पाएको छ भने ७ हजार […]

सुगम र अस्मिताको ‘तिमी छौ र त’ सार्वजनिक

काठमाडौँ। गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको युगल स्वर रहेको गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ। गीतकार सुजन कोइरालाको शब्द र सीडी विजय अधिकारीको संगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज छ।

सुगम र अस्मिताको ‘तिमी छौ र त’ सार्वजनिक

गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको युगल स्वर रहेको गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ । गीतकार सुजन कोइरालाको शब्द र सीडी विजय अधिकारीको संगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज छ ।गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय जोडी आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय छ । प्रहिल कार्कीको निर्देशन रहेको भिडियो आकाश र करुणाको प्रेम देखाउन खोजिएको छ । उत्तम हुमागाईको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोको सम्पादन माधव बेलबासे हुन् । भिडियो युट्युवबाट सार्वजनिकलगतै सबैको रो

सुगम र अस्मिताको ‘तिमी छौ र त’ रिलिज (भिडियो)

काठमाडौँ । लोकप्रिय गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको युगल स्वरमा समाबेश गीत तिमि छौ र त सार्वजनिक भएको छ । गीतकार सुजन कोइरालाको शब्द रचना र सी डी बिजय अधिकारीको संगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।

गायक हिमाल सागरको  ‘तिमी छौ र'मा नन्दिता र पूर्ण लम्सालको रोमान्स

लन्डन । गायक हिमाल सागरले अमेरिका पुगेर आफ्नै  स्वर, शब्द र संगीत रहेको ‘तिमी छौ र’ बोल रहेको एउटा रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । यस गीतमा संगीत संयोजन बाबु प्रधानको रहेको छ । म्यूजिक भिडियोमा नायिका नन्दिता केसी र पूर्ण लम्सालको अभिनय रहेको छ । मायालु जोडीबीचको प्रेमिल दृश्यलाई अमेरिकाको विभिन्न भागमा छायांकन गरिएको छ ।भिडियोमा गायक हिमाल सागरलाई पनि देख्न सकिनेछ । बिक्की पुलामीको निर्देशनमा तयार गरिएको भिडियोको छायांकन शैलेश घलेले गरेका हुन् भने भारत रेग्

‘तिमी छौ र’ सार्वजनिक

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको छ। गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन् । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेले छायांकन गरेका हुन्। […] The post ‘तिमी छौ र’ सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

गायक हिमाल सागरको ‘तिमी छौ र’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं। गायक हिमाल सागरले आफ्नो नयाँ गीत ‘तिमी छौ र’ को भिडियो युट्युवमार्फत सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको गीतमा स्वर, शब्द र संगीत हिमाल सागरको रहेको छ। गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका नन्दिता केसी र पूर्ण लम्सालले अभिनय गरेका छन्। अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको सम्पादन भरत रेग्मीको छ भने निर्देशन बिक्की पुलामीको छ।

मलिनाले कस्लाई भनिन् साँच्चै विशेष छौं

यो वर्षकै प्रतिक्षित चलचित्र ‘लिला’को ‘साच्चै बिषेश छौ’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । बलिउडमा एक छत्र राज गर्न सफल नेपाली गायक उदित नाराय झाको स्वर रहेको गीतमा शब्द डा.कृष्णहरी बराल र संगीत बसन्त सापकोटाको रहेको छ ।