गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ सार्वजनिक

काठमाडौं, १२ जेठ । लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गीतको भिडियोमा पनि गायक सिवाकोटी आफैले अभिनय गरेका छन्। हरि उप्रेतीको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ। जर्मनमा बसोबास गर्दे आएका गायक सिवाकोटीले यूरोपको विभिन्न देशमा आफ्नो प्रस्तुति दिइसकेका छन्। […]

सम्बन्धित सामग्री

गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक

काठमाडौं । लामो समयदेखि युरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक  तुलसी सिवाकोटीको ‘ चटपटेको ठेला‘ सार्वजनिक भएको छ । नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी ।  विगत १२ बर्षदेखि युरोपमा बसोबास गर्दै आएका सिवाकोटी प्राय:जसो विदेशमा हुने हरेक कार्यक्रममा उनको प्रस्तुति रहने गरेको छ । नेपाली संगीत बजारमा […]

गायक तुलसी सिवाकोटीको नयाँ म्यूजिक भिडिओ ‘तिमी मन पर्यो’ सार्वजनिक

काठमाडौं । गायक तुलसी सिवाकोटीले नयाँ म्यूजिक भिडिओ ‘तिमी मन पर्यो’ सार्वजनिक गरेका छन् । डीपी खनालको शब्द रहेको गीतमा नवीन कार्कीको संगीत रहेको छ भने विशाल निरौलाले एरेन्ज गरेका छन् । भिडिओको निर्देशन तथा छायांकन विवेक लामा तामाङले गरेका छन् भने लोकेन्द्र सुब्बाले सम्पादन गरेका छन् । भिडिओलाई शिवाकोटीको अफिसियल युट्यूब च्यानलमार्फत रिलिज गरिएको […]

‘भ्यालेन्टाइन डे’मा ल्याए गायक तुलसी सिवाकोटीले रोमान्टिक भिडिओ ‘जुनी जुनीलाई’

काठमाडौं । भ्यालेन्टाइन डेको अवसरमा गायक तुलसी सिवाकोटी र रिता केसीको ‘जुनी जुनी’लाई बोलको गीत रिलिज भएको छ । ओएसआर डिजिटलले सार्वजनिक गरेको भिडिओ गीतको शब्द प्रकाश खरेलको रहेको छने संगीत, एरेन्ज तथा मिक्सिङ साहस शाक्यको रहेको छ । प्रेम दिवसकै दिन सार्वजनिक भिडिओमा प्रेमील जोडीको कथालाई समेटिएको छ । भिडिओमा जीवन भट्टराई तथा स्मारिका […]

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक (भिडिओ)

काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा सिवाकोटीसँगै गायिका रिता केसीले आवाज दिएका छन् भने शब्द र संगीत रवि मल्लको रहेको छ । गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका छन् भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन् । गीतको भिडिओमा विकास लामिछाने […]

गिरी विश्वकर्मा र तुलसी विश्वकर्माको म्युजिक भिडियो सार्वजनिक (भिडियाेसहित)

काठमााडौं  ।  गिरी विश्वकर्मा र तुलसी विश्वकर्माको अभिनित ‘सातै सुरको सरगम तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  हाल चर्चित गायक प्रविन बेडवालको जादुमय स्वर ,श्रीकृष्ण राईको शब्द,शङ्कर सिङ ठकुरीको संगीत,बाबुल गिरिको एरेन्जमा रहेको गीत ‘सातै सुरको सरगम तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको हाे  । उक्त भिडियोलाई कुमार गजुरेलले निर्देशन गरेका हुन्। निर्देशक गजुरेलले धेरै […]

बुबाहरूप्रति समर्पित गीत ‘बा आकाश हुन्’ सार्वजनिक

समस्त बुबाहरूलाई समर्पित गर्दै गायक सुरेन गौतमले ‘बा आकाश हुन्’  बोलको गीत सार्वजनिक गरेका छन् । सन्देश श्रेष्ठको संगीतमा तयार भएको गीतमा शब्द तुलसी बस्नेतको छ ।गीतको संगीत संयोजन दिनेश श्रेष्ठले गरेका हुन् भने भिडियो गायक स्वयमले तयार पारेका हुन् । सुरज केसी खिचेको गीतको भिडियोलाई विष्णुहरि तिमल्सिनाले सम्पादन गरेका छन् ।गायक गौतमले यस अघि पनि रेशमी पर्दाले छेकेन, छेक्यो डाँडा कुहिरोले, आमाको अर्थ, पिरती लरी लै, सधै–सधै आदि गीत रिलिज भइसकेका छन् । त्यस्तै गौतमले ‘पि

बुबाहरुलाई समर्पित गर्दै सुरेन गौतमले ल्याए ‘बा आकाश हुन्’

काठमाडौं । बुबाको मुख हेर्ने दिनको छेको पारेर गायक सुरेन गौतमले ‘बा आकाश हुन्’ गीत सार्वजनिक गरेका छन् । समस्त बुबाहरुलाई समर्पित गरिएको गीतलाई तुलसी बस्नेतले लेखेका हुन् । गीतमा सन्देश श्रेष्ठको संगीत र दिनेश श्रेष्ठको एरेन्ज रहेको छ । गीतको भिडियोलाई सुरज केसीले खिचेका छन् भन् विष्णुहरि तिमिल्सिनाको सम्पादन छ । गायक गौतमले यसअघि […]

तिलिचो हिमालमा छायाँकन भएको भिडियो सार्वजनिक

तिलिचो हिमालको ५ हजार १२ सय ५ मिटर उचाइमा छायांकन भएको भिडियो ‘तिलिचो ताल’ सार्वजनिक भएको हो । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रहेको गीत पूर्व श्रममन्त्री रामेश्वर राय यादव, संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’ लगायतले सामूहिक सार्वजनिक गरे ।सागर अधिकारी ‘शरद’को स्वर तथा छायाँकन, भेष प्रसाद श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको एरेञ्ज रहेको गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।

तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ गीत सार्वजनिक

काठमाडाैं : गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्।हरि उप्रेतीको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ। जर्मनीमा बसोवास गर्दै आएका गायक सिवाकोटीले यूरोपका विभिन्न देशमा आफ्नो प्रस्तुति दिइसकेका छन्।उनले ‘तिम्रो मेरो प्रेम कहानी,’ ‘म त मान्छे सिधासाधा,’ ‘प्यारी छोरी न बचाउन सके,’ ‘हे माया’ लगायतका गीतमा स्वर दिएका छन्। विवेक लामा तामाङले

तेस्रो लिंगी अनुको मायामा सिधा तुलसी (भिडियो)

काठमाडौं : नायिका अनु शाहको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक ‘म त मान्छे सिधा सिधा’ बोलको गीतमा तुलसी सिवाकोटीको आवाज समावेश अ छ। भिडियोमा अनु शाह र गायक आफैँ फिचरिङ छन्। भिडियोमा अनुलाई तेस्रो लिंगीको भूमिकामा देखाइएको छ। सूर्य खत्रीको शब्द रहेको गीतमा लीला सिवाकोटीको...