जनकपुरमा स्वतन्त्र उमेदवारकाे १२६४, गठबन्धनकाे मत १९६ !

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उमेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।  पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले १ हजार २६४ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । नेकपा एमालेका शिवशंकर साह हीरा ६३८ मत ल्याएर दोस्रो स्थानमा छन् । यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो ३८०, गठबन्धनको तर्फबाट जसपाका...

सम्बन्धित सामग्री

जनकपुरमा स्वतन्त्र उम्मेदवार झन्डै २ हजार मतले अगाडि

धनुषा – धनुषाकाे जनकपुरधाम उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार मनाेजकुमार साह झन्डै दुई हजार मतले अघि हुनुहुन्छ ।   ताजा मतगणना अनुसार साहले पाँच हजार नाै सय सात मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई नेकपा एमालेका शिवशंकर साहले तीन हजार नाै सय ६७ मतसहित पछ्याइरहनुभएकाे छ ।  यस्तै मेयरमै लाेकतान्त्रि समाजवादी पार्टीका मनाेज चाैधरीले दुई हजार पाँच सय ७० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका लालकिशाेर साहले एक हजार सात सय ३४ मत प्राप्त गर्नुभएकाे छ ।  उपमेयरमा नेपाली कांग्रेसकी कि...

जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजको १९५१ मतले अग्रता

धनुषाको जनकपुर उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह सुडीले १९५१ मतले अग्रता लिएका छन्। सुडीले ५४४८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साहले ३४९७ मत ल्याएका छन्। गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका लालकिशोर साहले १५५६ मत ल्याएका छन्। गठबन्धनबाट उम्मेदवारी दिएका जसपा लालकिशोर साह चौथो स्थानमा पुगेका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले २३४० मत ल्याएका छन्। यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसकी किशो

जनकपुरमा स्वतन्त्र उम्मेदवार १८ सय बढी मतले अघि

जनकपुरधाम उपमहानगरपालिकमा मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका मनोज कुमार साहले ५ हजार ६१ मत ल्याउँदै अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह १ हजार ८३० मतले पछि रहेका छन् । उनले ३ हजार २३१ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेका किशोरी साहले ४ हजार ५९३ त ल्याएका छन् भने नेकपा एमालेकी रुना झाले ३ हजार २७० मत ल्याएकी छन् । अहिले २२ र २३ को मतगणना भैइरहेको छ ।

जनकपुरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै, यस्तो छ पछिल्लो मतपरिणाम

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार मनोजकुमार साहको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार साहले ४ हजार ४६६ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका शिवशंकर साह हिराले ३ हजार २३ मत ल्याएर पछ्याइरहेका छन् ।त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले १ हजार २९९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार २२४ मत ल्याएका छन् ।त्यस्तै, गठबन्धनका उम्मेदवार रहेका जसपा नेपालका लालकिशोर साहले १ हजार २११ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवा

जनकपुरमा दल भन्दा स्वतन्त्र भारी

जनकपुरधाम उपमहानगरपालिकामा दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार अगाडि भएका छन्।

जनकपुरमा स्वतन्त्रको अग्रता कायमै

जनकपुर उपमहानगरको जारी मतगणनामा प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । साहले ९७९ मत गणना हुँदा ३२९ (घण्टाघर) मत पाएर अग्रता लिएका छन् । उनलाई एमालेका उम्मेदवारले १२५ मतका साथ पछ्याइरहेका छन् । तेस्रो मत पनि स्वतन्त्र उम्मेदवार (आँप) ले ७५ र लोसपाका उम्मेदवारले ५७  तथा गठबन्धनका साझा उम्मेदवारले ४८ मत पाएका छन् ।  उपमेयरतर्फ काँग्रेसका उम्मेदवार किशोरी साहले भने ३८६ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवारले १४९ मतका साथ पछ्याइरहेका छन् ।

जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

सत्तारुढ गठबन्धनका साझा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका लालकिशोर साहले ८ मत पाएका छन्।...

जनकपुरमा उपमहानगरमा बागीले लिए सुरुवाती अग्रता

जनकपुर, वैशाख ३१ । जनकपुर उपमहानगरपालिकामा शुरुआती मतगणना अनुसार नेपाली काँग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका बागीलाई स्वतन्त्र उम्मेदवारले पछ्याई रहेकाछन्। मतगणनाका क्रममा नेपाली काँग्रेसका बागी उम्मेदवार मनोजकुमार साहको घण्टाघर चिह्नमा ३९ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन […]

बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाण्डाै - बुटवल र जनकपुर उपमहानगरपालिकामा मतगणना भइरहेको छ । मेयरमा बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । बुटवलमा मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डे अगाडि हुनुहुन्छ । जनकपुरमा भने नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका मनोजकुमार साहको अग्रता छ ।

जनकपुरमा स्वतन्त्रलाई चिह्न प्रदान

जनकपुरधाम : उपमहानगरपालिका मेयर पदका नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार मनोज साहले घण्टाघर चुनाव चिह्न पाएका छन्। आफूलाई निर्वाचन अधिकृतको कार्यालयले घण्टाघर चुनाव चिह्न प्रदान गरेको साहले जानकारी दिए।त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले लालटिन छाप चुनाव चिह्न र बलराम महतोले आँप छाप पाएका हुन्। आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज शनिबार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको हो। जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन अ