१५ अक्टोबरदेखि हल खुले पनि अक्षयको ‘सौर्यवंशी’ दीपावलीमा रिलिज नहुने

एजेन्सी । अभिनेता अक्षय कुमार अभिनीत बहुप्रतिक्षित एक्सन फिचर चलचित्र ‘सौर्यवंशी’ दीपावलीमा रिलिज नहुने

सम्बन्धित सामग्री

साम्राज्ञी शाहको फिल्म ‘लण्डन टु पेरिस’को रिलिज स्थगित

काठमाडौं । साम्राज्ञी शाहको मुख्य भूमिका रहेको फिल्म ‘लण्डन टु पेरिस’को रिलिज स्थगित भएको छ । फागुन ५ गतेको निर्धारित मितिमा फिल्म रिलिज नहुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । प्राविधिक काम सम्पन्न गर्न समय नपुग्ने भएकाले उक्त मितिमा फिल्म नआउने उनको भनाइ छ । उक्त मितिमा ‘परदेशी २’ र ‘फूलबारी’ले रिलिज मिति घोषणा गरेका […]

‘अवतार २’ केरलामा रिलिज नहुने

एजेन्सी, १४ मंसिर । दर्शकहरू फिल्म ’अवतार २’ को लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्। हलिउडदेखि बलिउडका फ्यानहरूले यो फिल्म हेर्न अग्रिम बुकिङ गरिरहेका छन् । यसैबीच, फिल्मको रिलिजलाई लिएर एउटा समाचार बाहिर आएको छ जसले फ्यानहरूलाई चकित बनाएको छ। वास्तवमा, केरलाका थिएटर मालिकहरूले ’अवतार २’ रिलिज गर्न अस्वीकार गरेका छन्। फिल्म एक्जिबिटर्स युनाइटेड अर्गनाइजेसन अफ केरलाले […]

साम्राज्ञी र जितुको फिल्म ‘ह्यारीकी प्यारी’को रिलिज सर्‍यो, चुनाव वा ‘उचाइ’ ?

काठमाडौं । साम्राज्ञी शाह र जितु नेपाल अभिनित फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । जितुले कात्तिक २५ गते फिल्म रिलिज नहुने जानकारी दिए । ‘केही दिनमै नयाँ प्रदर्शन मिति घोषणा हुन्छ,’ अनलाइनखबरसँग उनले भने, ‘तर पूर्वनिर्धारित मितिमा फिल्म आउने छैन ।’ साम्राज्ञी र जितुको प्रमुख भूमिका रहेको यो फिल्म कमेडी कथावस्तुमा आधारित […]

प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा रिलिज नहुने

काठमाडौं । नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार (७ असोज)मा प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो । विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक/दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए […]

‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा भोलि रिलिज नहुने

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको इन्डो – नेपाली चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी भर्सन नेपालमा भोलि (शुक्रबार) रिलिज नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो भने नेपाली भर्सन शुक्रबार रिलिज हुने छ । विभिन्न प्राविधिक कारणले चलचित्रको हिन्दी भर्सन एक/दुई दिन […]

शुक्रबार प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा रिलिज नहुने

काठमाडौँ– नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार (७ असोज) मा प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो ।  विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक-दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी […]

ऋचाको ‘कौसीद’ जेठ २७ मा रिलिज नहुने

काठमाडौं । अभिनेत्री ऋचा शर्माले निर्माण गरेको फिल्म ‘कौसीद’को प्रदर्शन मिति पछि सरेको छ । जेठ २७ गतेको पूर्वनिर्धारित मिति स्थगित भएको ऋचाले अनलाइनखबरलाई जानकारी दिइन् । उनका अनुसार आगामी मंसिरमा फिल्म रिलिज गर्ने तयारी छ । ‘पूर्वनिर्धारित मितिमा कौसीद अब रिलिज हुँदैन,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय बजारमा रिलिज गरेपछि मात्र अब नेपाल रिलिज गर्नेछौं ।’ […]

अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ हिन्दीमा रिलिज नहुने

७ माघ, काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनको सुपरहिट तेलुगू चलचित्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी डब सिनेमा हलमा रिलिज नहुने भएको छ । यसको हिन्दी रिमेक ‘शहजादा’ निर्माण भइरहेकाले यो चलचित्रको हिन्दी भर्सन रिलिज नहुने भएको हो । ‘अला वैकुण्ठपुरमलो’को हिन्दी राइट्स मनिष शाहसँग रहेको छ । अहिले यो चलचित्र हिन्दीमा रिलिज हुँदा कार्तिक आर्यन अभिनित […]

माघ १९ गते रिलिज नहुने भयो 'म यस्तो गीत गाउँछु २'

काठमाडौं :  माघ १९ रिलिज हुने तय भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति स्थगित भएको छ। देशभर कोरोना संक्रमण बढ्दै गएको र सरकारले सिनेमा हलहरु बन्द गर्न निर्देशन दिइसकेको अवस्थामा निर्माण टिमले अनिश्चितकालका लागि रिलिज डेट सारेको हो। यस फिल्मका निर्देशक सुदर्शन थापाले एक विज्ञप्ति जारी गदै फिल्मको…

अप्रिल २ मा अक्षयको ‘सूर्यवंशी’ रिलिज नहुने

बलिउडमा ठूला चलचित्र रिलिज भएका छैनन् । यसैले, हलमा दर्शकको संख्या पनि न्यून छ । बीग बजेटका चलचित्र रिलिज नभएसम्म दर्शक हलसम्म नआउने आँकलन बलिउड पण्डितहरुको छ । यतिबेला सबैको ध्यान नायक अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’माथि छ । यो चलचित्र अप्रिल २ बाट रिलिज हुने पक्का जस्तै थियो । तर, यसको मेकरले अब भने अप्रिल […]